परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक अभिधर्म
pariyatti 8 vol 6 abhidhamma
Summary:
यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डर्मा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा लिखित अभिधर्मार्थ संग्रह अन्तर्गत चित्त–काण्ड, चैतसिक काण्ड र प्रकीर्णक –काण्ड पालि र अर्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्रो खण्डमा एन. भी. गोरकमद्वारा लिखित जीवनको प्रत्येक घडीमा अभिधर्म पुस्तकको आर.वि.वन्द्यद्वारा नेपाली भाषामा अनुवादित पुस्तककाे पहिलो परिच्छेद चार परमार्थ धर्महरु, द्रोश्रो परिच्छेद पंचस्कन्धहरु, तेश्रो परिच्छेद चित्तका अनेक पक्षहरु गरी दैनिक जीवनमा प्रभाब रहेका चित्तहरुबारे विभिन्न विषय बस्तुहरुको आठ परिच्छेदहरु समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकको थारु र तमाङ्ग जातिहरुको स्थान, घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि बिषयहरू समावेस गरिएका छन् ।
Targeted Audience:
परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू।
Total Pages:
124
Price:
No custom field value found!
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
No custom field value found!
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
