पवित्रबहादुर स्मृतिग्रन्थ

Pavitrabahadur Smritigrantha

Summary:

बुद्धशासनमा तन मन धनले सेवा गर्नुभएका एक श्रद्धावान् सेवक, बुद्धवचन त्रिपिटक ग्रन्थहरू नेपाल भाषा र नेपाली भाषामा प्रकाशन कार्यमा लागि पर्नुभएका, बिभिन्न विहार निर्माण तथा जिर्णाेद्वारकाे कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुहुने, ललितपुरमा बुद्धजयन्ती मनाउने काेषका संस्थागत ब्यक्त्तित्त्व, प्रत्येक बर्ष गुलाँ धर्म देशनाका निम्ति सकृय व्यवस्थापक, बिभिन्न धार्मिक सामाजिक संघ संस्था विहारकाे जिम्मेवार पदाधिकारी र आजीवन सदस्य, श्रामणेरहरू, भिक्षुहरूलाई प्रब्रजित गर्नमा सहयाेग गर्ने देखि बिदेशमा अध्ययन गर्नका लागि आवश्यकता अनुसार सहयाेग गर्ने, गरीबगुरुवाहरूकाे निम्ती करुणावान र निस्वार्थ समाजसेवी प्रातःस्मरणीय पवित्रबहादुर बज्राचार्यकाे पुण्य स्मृतिमा प्रकाशित यस स्मृतिग्रन्थमा श्रद्धेय भिक्षु, अनागारिका, बाैद्ध विद्वान र विभिन्न संघ सस्थाहरूबाट प्राप्त श्रद्धासुमनलाई संकलन गरी प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

बुद्धशासनका एक श्रद्धावान् उपासक पवित्रबहादुर बज्राचार्यकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

292

Price:

धम्मदान

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४६

Bikram Sambat

२०५९

Nepal Sambat

११२३

Amo Domini (AD)

२००२

Writer:

Translator:

Publisher:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!