पेतवत्थु Petavatthu

180
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५५८
  • बिक्रम संवत:२०७१
  • नेपाल संवत:११३४
  • इस्वी संवत:२०१४

पुस्तककाे मुख्य विषयः बुद्धकालिन समयमा बुद्धले मानिसहरू आफ्नाे कर्म अनुसार गति भाेग गर्नु पर्दछ भन्दै नराम्राे काम गरेबापत प्रेत याेनीमा जन्म लिन जान्ने कुराकाे उल्लेख ।

लक्षित पाठकवर्गः के के काम गर्याे भने प्रेत याेनीमा जन्म लिन जान्छ भन्ने विषयमा रूची भएकाहरू