व्यावहारिक विपश्यना ध्यान
practical insight meditation
Summary:
विश्वविख्यात सतिपट्ठान विपश्यनाचार्य अग्गमहापण्डित महासी सयादोद्वारा लिखित बर्मी पुस्तकको अंग्रेजी भाषामा अनुवादित प्राक्टिकल इन्साईट मेडिटेशनको नेपाली अनुवादन “मा निब्बत्ता अभिक्कम” व्यावहारिक विपश्यना ध्यान Practical Insight Meditation (आधारभूत चरणहरू) को अनुवाद ठाकुर कृष्ण उप्रेतीले गर्नु भएको छ । तथागत भगवान बुद्धद्वारा प्रतिपादित विपश्यना सतिपट्ठान ध्यानभावना अभ्यास विधि जुन सरल तरीकाले ब्याख्या गरेको छ, अभ्यासद्वारा साधकसाधिकाले चाँडो मार्गफल ज्ञान प्राप्त गर्न सकिन्छ ।
Targeted Audience:
सतिपट्ठान ध्यानभावना अभ्यास विधि थाहा पाउनेहरूको लागि ।
Total Pages:
117
Price:
No custom field value found!
Edition:
प्रथम
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2081
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
भवानी उप्रेती सपरिवार
