प्रतीत्यसमुत्पाद सिद्धान्त Pratitysamutpada sidhanta भाषा: नेपाल भाषा लेखक: उ. थान देङ्ग पृष्ठ: 14 मुल्य: धर्मदान ( Hard Copy ) वितरण: भिक्षु सुशाेभन पुस्तककाे मुख्य विषयः यस पुस्तकमा प्रतीत्यसमुत्पादकाे सिद्धान्तलाइ व्यवहारिकरूपमा राम्राेसंग व्याख्या गरिएकाे छ । लक्षित वर्गः बुद्धकाे उपदेश अन्तर्गत पञ्चस्कन्धकाे सत्य ज्ञान र प्रतीत्यसमुत्पादकाे सिद्धान्त लाइ जान्न चाहनेहरूकाे लागी उपयाेगी ।