साँचो प्रेम गर (?)
sacho-prem-gara
Summary:
महागन्धाराम सयादाे आयुष्मान् जनकाभिवंश महास्थविरद्वारा उपदेशित बुद्ध शासनिक अनुशासनबाट आंशिक उपदेशकाे आधारमा तयार गरिएकाे यस पुस्तकमा मानव जीवनमा जीवनयापनकाे क्रममा घर परिवार, इष्ट मित्र, घर छिमेक, समाजलाई गर्नु पर्ने कर्तव्यका साथै सद्-व्यवहार, प्रेम अपरिहार्य आवश्यक कुरा हाे । यति हुंदा हुदै पनि वास्तविक प्रेम आफूले आफैलाई गर्नुपर्दछ । क्षणिक सुख सुविधा र परिवारकाे भविष्यलाई हेरेर अकुशल कर्ममा लाग्नु आफूलाई साँचाे प्रेम गरेकाे ठहरिदैन । धन सम्पत्ति जीवन अनि परिवार भनेकाे लुट्ने, हराउने र क्षय हुन सक्ने सम्पत्ति हाे । याे जीवन अनि परलाेक पछिकाे जीवनलाई पनि सुधारकाे लागि भावनामा शुद्ध चित्तले लाग्नु र कुशल कर्म प्रतिपादन गर्नाले नै क्षय नहुने सम्पत्तिकाे सम्पादन वा रक्षा गरेकाे हुन्छ । यसरी कुशल आचरण गर्न सकेमा वास्तवमा आफूलाई साँचाे प्रेम गरेकाे ठहरिन्छ भन्ने कुरालाई बिशेष जाेड दिई उल्लेख गरिएकाे छ ।
Targeted Audience:
सच्चारुपमा आफूलाई माया गर्न चाहनेहरू ।
Total Pages:
111
Price:
No custom field value found!
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५३४
Bikram Sambat
२०४७
Nepal Sambat
११११
Amo Domini (AD)
१९९१
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
