सामावती
samavati
Summary:
पालि त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गत धम्मपदकाे अप्रमाद वर्गकाे प्रथम तीन गाथाकाे व्याख्यासहितकाे बुद्धघाेष रचित कथा हाे । संसार वृत्तमा घुमिरहेका प्राणीहरूलाई आफूले गरेकाे कर्मकाे विपाक फल आउँछ भन्ने प्रसंङ्गलाई कथासंंग जाेडिएर विभिन्न कथाहरू (दुइ राजाकाे प्रव्रज्या, उदेनकाे उत्पत्ति, घाेषक सेठकाे उत्पत्ति) आदि सहित संक्षिप्त पालि व्याकरण समेत उल्लेख गरिएका छन् ।
Targeted Audience:
सामावती र पाली संक्षिप्त व्याकरणका बरेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
116
Price:
१३५
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५६०
Bikram Sambat
२०७३
Nepal Sambat
११३६
Amo Domini (AD)
२०१६
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
