सर्वज्ञ मित्रया इतिहास व सम्यक सम्बोधि ज्ञान दर्शन

Sarvagya Mitraya Itihas va Samyak Sambodhi Gyan Darshan

Summary:

काशीको एक विहारको चैत्यमा चराले गुँडमा ल्याएर छाडेको एउटा बच्चालाई पण्डितले फेला पारी 'सर्वज्ञ मित्र' नाम राखेर पालनपोषण गरि हुर्किएपछि उनले धनसम्पत्तिलाई क्षणभंगुर र निर्वाण प्राप्तिको बाधक ठानी आफ्नो सबै सम्पत्ति गरिबहरूलाई दान दिएको साथै एक वृद्ध ब्राह्मणलाई उनको छोरीको विवाहका लागि आर्थिक सहायता गर्न सर्वज्ञ मित्रले राजा वज्रमकुटकहाँ आफ्नो शरीर नै बेचिएको महान बलिदानको बारेमा उल्लेख गरिएको छ । मानव मात्रको दुःख र दरिद्रतामाथि महान करुणा र दयाले ओतप्रोत भई अत्यन्त उत्कृष्ट त्यागको शक्ति प्रदर्शन गरिएको मात्र नभई मिथ्या दृष्टि (गलत धारणा) मा अल्झिएको ईश्वर पूजाबाट अलग गराएर यथार्थ ज्ञान स्वरूपको 'सम्यक दृष्टि' ल्याउने प्रयास पनि गरिएको छ । साथै आर्य्य ताराको १०८ गुणको नामका बारेमा पनि उल्लेख गरिएको छ ।

Targeted Audience:

वैराग्य, मानव मात्रप्रति करुणा र महान त्यागको पराकाष्ठाको बारेमा जान्न चाहनेहरू ।

Total Pages:

34

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Editor:

Translator:

Publication:

भिक्षु धर्मालोक महास्थविर

Distributor:

Donor:

No custom field value found!