भिक्षु धर्मालाेक

प्रज्ञा दरशन

प्रज्ञा दरशन

115

त्रिपिटकाचार्य श्री राहुल सांकृत्यायनले लेखेको प्रज्ञा दर्पण पुस्तकको हिन्दी भाषामा अनुवाद गरीएको पुस्तकबाट मज्झिम निकाय र दीघ निकाय भित्र रहेका अलगदुपम सूत्र, महापुराणम सूत्र, अग्गञ्ञ सूत्र, चुल्ल वेदल्ल सूत्र यी ४ सूत्रलार्इ लेखकको अध्ययन र अनुभवको आधारमा उल्लेख गरिएको छ ।

मज्झिम निकाय र दीघ निकाय केही सूत्रको बारेमा अध्ययन गर्न चाहनेहरू ।

महाचीन यात्रा

महाचीन यात्रा

184

धर्मालोक महास्थविरको जीवनी, वहाँले नेपालमा स्थविरवाद बुद्धशासनको स्थापनाको लागि गरेको चिन्तन, वहाँको देनका साथै वहाँको बिभिन्न मुलुकहरूको भ्रमणका अनुभवहरू र आनन्दकुटीको स्थापना आदि विविध बिषयबस्तुहरूका बारेमा उल्लेख गरिएका छन् ।

धर्मालोक महास्थविरको जीवनी र नेपालमा बुद्धधर्म पुर्नजागरणकाल सम्बन्धि अध्ययन गर्न चाहनेहरू ।

नमाे रत्नत्रयाय

नमाे रत्नत्रयाय

72

२६०० बर्ष अगाडि लेखिराखेकाे गुरूमण्डलकाे भाव बारेकाे पुस्तक ।

थेरवाद बुद्धधर्मकाे बारेमा थाहा पाउन मन लाग्ने व्यक्तिहरू ।

उत्तम विचारणीय नाम रूप निरेाध

उत्तम विचारणीय नाम रूप निरेाध

36

नाम र रूप निराेध, बुद्धकाे पाँच ज्ञानमूर्ति - तीन चर्या, पाँच महात्याग, पाँचवटा दिनचर्या आदिका बारेमा उल्लेख ।

मिथ्यादृष्टिबाट मुक्त हुन चाहनेहरू ।

गुरूमण्डल

गुरूमण्डल

69

ज्ञान गुणले परिपूर्ण भएकाे चित्त नै गुरूमण्डल हाे भन्ने विषयमा व्याख्या ।

गलत बाटाेलाइ छाेडी सहि बाटाे तथा सहि दृष्टिलाइ अंगाली अगाडी बढ्न चाहनेहरूकाे लागी उपयाेगी ।

सुयागु धर्म सत्य खः ?

सुयागु धर्म सत्य खः ?

31

विभिन्न किसिमका धर्महरूमध्ये सही धर्म छानी व्यवहारमा उतारी कर्तव्य निष्ठावान बन्नुपर्ने कुरामा जाेड दिएकाे पाइन्छ । नेपाल गाैतम बुद्धकाे जन्मस्थल भएकाे कारणले र प्राचीन कालदेखि नै बुद्धशिक्षा फैलिसकेकाे ठाउँ भएकाे कारणले नेपालीहरूले बुद्धधर्मलाइ अंगाली आफ्नाे कर्तव्य र अधिकार लिनुपर्ने कुरामा आवाज उठाइएकाे छ ।

धार्मिक अन्याेलमा परिरहेका व्यक्तिहरू ।

सुयागु धर्म सत्य खः?

सुयागु धर्म सत्य खः?

31

अरू धर्महरूमा आफुलाइ इश्वर वा इश्वरको दुत वा इश्वरको पुत्रको रूपमा उभ्याएको छ भने बुद्धले आफुलाइ इश्वरवाद बाट मुक्त बनाइ मानवादको रूपमा उभ्याएको छ त्यसैको तुलनात्मक रूपमा कुन धर्म वास्तवमा सत्य हो भनी लेखकले तर्कपूर्ण विवेचना गरिएको छ ।

संक्षेपमा विभिन्न धर्महरूको सारको तुलनात्मक अध्ययन गर्न चाहनेहरूलाइ उपयोगी हुने ।

परिवर्तनशील सिद्धान्त

परिवर्तनशील सिद्धान्त

20

सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी ।

Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू।