शासनवंश
Shasanvamsa
Summary:
भगवान् बुद्धको जीवनी र तेस्रौ बौद्ध सम्मेलनका विवरण, सिंहल द्विपको धार्मिक इतिहाससँग सम्बन्धित विवरण, महान अर्थकथाचार्य बुद्धघोषको जीवनी वर्णनऽ वंश साहित्य मोगल्यान व्याकरण, सुवण्ण भूमीको शासन इतिहासको वर्णन, योनक राष्ट्रको धार्मिक इतिहास, बुद्ध परिनिर्वाणको ४३३बर्षमा कुक्कुटसीव राजा वनवासी राज्य गरेको साथै पाँच अर्हतहरुले बसोबास गरेको र वहाँहरूलाई आवश्यक सम्पूर्ण प्रत्ययले सेवा सम्बन्धि वर्णन,अपरान्त राष्ट्र शासनवंशको वर्णन, काश्मिर, गन्धार, अहिंसक, महाराष्ट्र, चिन राष्ट्र आदिको शासनवंसका बारेमा वर्णन गरिएका छन् ।
Targeted Audience:
सिंहल द्विपको धार्मिक इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
155
Price:
अमूल्य
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५६१
Bikram Sambat
२०७४
Nepal Sambat
११३७
Amo Domini (AD)
२०१७
Languages:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
