श्रमण नारद shraman-narad-shreeyukta-nathuram-premi भाषा: नेपाली लेखक: श्रीयुत्त नाथुराम प्रेमी सम्पादक: प्रकाश बज्रचार्य अनुवादक: प्रकाश बज्रचार्य संस्करण: तृतीय पृष्ठ: 41 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३७ बिक्रम संवत:२०५१ नेपाल संवत:१११४ इस्वी संवत:१९९४ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः मानिस भएर मानिसकाे कर्तव्य धर्मबाट कहिल्यै पनि पछाडि हट्नु हुन्न, सबैलाइ समानरूपले व्यवहार गर्नुपर्छ र निर्वाणमा पुग्न सकिन्छ भन्ने कुरा उल्लेखीत लक्षित वर्गः जीवन सहज र सरल रूपमा बिताउन चाहनेहरू