पुस्तककाे मुख्य विषयः यस पुस्तकमा साेलुखुम्बुकाे रहन सहन, शेर्पा जातीले बुद्ध धर्म कसरी अपनाइरहेका छन भन्ने बिषयवस्तुलाइ आफ्नाे अनुभव १५ दिने यात्रा विवरणसहित प्रस्तुत गरिएकाे छ ।
लक्षितपाठक वर्गः साेलुखुम्बुकाे बिषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।