सुत्तनिपात अट्ठकथाकाे खग्गविसाण सुत्र(प्रत्येकबुद्धकाे वर्णन) Sutta Nipata Atthakathako Khaggavisana Sutra भाषा: नेपाली लेखक: भिक्षु ज्ञानपूर्णिक सम्पादक: धर्मरत्न शाक्य “त्रिशुली” पृष्ठ: 169 मुल्य: ४० ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५४९ बिक्रम संवत:२०६२ नेपाल संवत:११२५ इस्वी संवत:२००५ प्रकाशक: धर्मराज शाक्य, प्रयाग पाेखरी, ललितपुर पुस्तककाे मुख्य विषयः बुद्ध, श्रावकबुद्ध र प्रत्येकबुद्धहरू भनेकाे काे हाे र प्रत्येकबुद्धहरू कसरी बन्न सक्छ भन्ने विषयलाइ उल्लेख गरिएकाे छ । लक्षित वर्गः प्रत्येक बुद्ध सम्बन्धमा जानकारी राख्न चाहनेहरू