उमङ्गजातक
umangajataka
Summary:
बुद्धत्त्व प्राप्त गर्नुभन्दा अगाडि बाेधिसत्त्व वा महासत्त्वकाे अवस्थामा दश पारमिता गुणधर्मकाे अभ्यास गर्दाकाे समयमा घटित घटनाक्रमकाे संङ्गह हाे । त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे ५४२औं नम्बरकाे जातक हाे । जातक कथा अन्तर्गतकाे बाेधिसत्वकाे जीवनीलाई विभिन्न शिर्षकमा जीवन उपयाेगी गहकिला विषय बस्तुहरू समावेश गरिएका छन्। समाजनमा विद्यमान रहेका परम्परा संस्कार जीवनशैली दृष्टिकाेण मान्यता विचारधारा धारण आदिलाई मानब पात्रका साथै पशुपंक्षी मार्फत सुधारकाे लागि उत्प्रेरण गरिएकाे छ ।
Targeted Audience:
अनिश्चित भविष्यलाई सुरक्षित बनाउन चाहनेहरु ।
Total Pages:
195
Price:
२००
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५६०
Bikram Sambat
२०७३
Nepal Sambat
११३६
Amo Domini (AD)
२०१६
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
