विपश्यना भावना सम्बन्धी व्यहारिक निर्देशन Vipassana Bhawana Sambandi Byawaharik Nirdeshan भाषा: नेपाली लेखक: महासी सयादाे पृष्ठ: 22 प्रकाशित मिती: बिक्रम संवत:२०४६ प्रकाशक: अनागारिका मां गुणवती पुस्तककाे मुख्य विषयः ध्यान भावना गर्दा शरीरमा उत्पन्न हुने विभिन्न प्रकारका वेदनाहरू हेर्ने देखि बस्ने, उठने, हिड्ने आदिकाे बारेमा निर्देशन । लक्षित पाठकवर्गः विपस्सना ध्यानमा रूची राख्नेहरू