पुस्तको मुख्य विषयः यस पुस्तकमा भगवान बुद्धको व्यक्तिगत जीवनी र बुद्ध धर्म विषयक विभिन्न ३५७ वटा गहन तथा सामान्य प्रश्नहरू र त्यसका उत्तरहरू संकलित छन् ।
लक्षित वर्गः बुद्ध धर्मका सामान्य देखि गहन जिज्ञासाहरूका उत्तरहरूको जानकारी राख्न चाहनेहरूलाइ उपयोगी हुने ।