वसपोलपितं लुमंकेवलय् (लुमन्ति—मुना)

wasapolpinta-lumankebale

पुस्तकको मुख्य विषयः बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।

लक्षित वर्गः चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।

Summary:

बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।

Targeted Audience:

चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।

Total Pages:

85

Price:

५०

Edition:

Published Date:

Buddha Sambat

२५५९

Bikram Sambat

११३५

Nepal Sambat

२०७२

Amo Domini (AD)

२०१५

Editor:

Translator:

Publication:

Distributor:

Donor: