यशोधरा

Yashodhara

Summary:

त्रिपिटक र अट्ठकथाबाट समेटिएकाे बुद्धकालीन श्राविका अन्तर्गत “अभिञ्ञा” मा “एतदग्ग” (अभिज्ञामा अग्रतम) स्थानमा पुग्नुभएकी थेरी यशाेधरादेवीकाे जीवनीमा कुल, जन्म, नामाकरण, बाल्यकाल, याैवन, विवाह मङ्गल, सिद्धार्थसंगकाे दाम्पत्य जीवन, पुत्रलाभ, सिद्धार्थकाे महाभिनिष्क्रमण पछिकाे शील, सदाचारकाे जीवन, बुद्धकाे कपिलबस्तुकाे पहिलाे आगमन, यशोधरादेवीकाे बुद्धकाे पाद-बन्दना, राहुलबाट दायाद याचना, यशोधरकाे प्रबज्या, क्षीणाश्रव धशाेधरा थेरीकाे बुद्धमा क्षमायाचना, अभिञ्ञा प्रदर्शन र अठहत्तर बर्षकाे उमेरमा निर्वाणका साथै अतीतका सम्बन्धहरू र अन्तिम जन्म आदिलाई समेत प्रस्तुत गरिएकाे छ ।

Targeted Audience:

यशाेधरादेवीकाे अतीत जीवन देखि अन्तिम जन्मसम्मकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

200

Price:

रु.११/-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५३०

Bikram Sambat

२०४३

Nepal Sambat

११०७

Amo Domini (AD)

१९८६

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!