पट्ठान पालि

Patthan Pali

Summary:

बुद्धत्व लाभपछि भगवान् बुद्धले ४९ दिनसम्म गम्भीर धर्मको मनन गर्नेक्रममा चौथो हप्ता "रत्नाघर चैत्य" मा "पट्ठान नियम" (कारण-कार्य सम्बन्ध) को पूर्ण ज्ञान हासिल गर्दा उहाँको शरीरबाट छ वटा रङ्गका किरणहरू (छवर्णरश्मि) ब्रह्माण्डभर फैलियो। संसारका हरेक घटना र गतिविधिलाई सञ्चालित गर्ने २४ वटा कारण/प्रत्ययहरूलाई बुझाउँछ। यही कारण र कर्म-संस्कारका कारण मानिस "नाम र रूप" (मन र शरीर) को जालोमा बाँधिएर बारम्बार जन्म-मरणको संसारचक्र (भवचक्र) मा घुमिरहनु पर्ने हुन्छ। यसरी संसारचक्रबाट अलग हुने मार्ग निर्देशनका बारेमा उल्लेख गरिएको छ ।

Targeted Audience:

संसारचक्रबाट छुटकारा पाउने धर्म पट्ठान पालिको अर्थका साथै उपदेशकाबारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

104

Price:

Edition:

Published Date:

Buddha Sambat

२५३१

Bikram Sambat

२०४४

Nepal Sambat

११०७

Amo Domini (AD)

१९८७

Writer:

Editor:

Publication:

भिक्षु अनिरुध्द महास्थविर व नन्दसिध्दि गुभाजु

Distributor:

Donor: