बुद्धधर्मया मूलँपु Buddhadharmaya Mulapu भाषा: नेपाल भाषा लेखक: भिक्षु प्रज्ञारश्मि पृष्ठ: 74 मुल्य: १ ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५०८ बिक्रम संवत:२०२१ नेपाल संवत:१०८६ इस्वी संवत:१९६५ प्रकाशक: भिक्षु प्रज्ञारश्मि पुस्तककाे मुख्य विषयः बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या । लक्षित पाठकवर्गः दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।