तृष्णा Trishna

73
  • बुद्ध संवत:२५२४
  • नेपाल संवत:११००

पुस्तककाे मुख्य बिषयः बाैद्धऋषि महाप्रज्ञाकाे पाण्डुलिपि र भाषा शैलीलाई जस्ता काे त्यस्तै स्वरुपमा प्रस्तुत गरिएकाे यस पुस्तकमा बिशेष गरी तृष्णा, प्रज्ञाेपाय, अविद्या परिचय र अन्य बिषयहरु समावेश गरीएका छन् । यस पुस्तकमा गद्य र पद्य दुबै शैलीबाट भगवान बुद्धका उपदेशहरुलाई समावेश गरीएका छन् ।

लक्षित पाठकहरुः बुद्धकाे शिक्षा ग्रहण गर्न चाहनेहरु सम्पूर्ण ब्यत्तिलाई उपयुत्त हुन्छ।