छछक्क सूत्र

Chachakka sutra

पुस्तककाे मुख्य बिषयः भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् । 

लक्षित वर्गः भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।

Summary:

भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।

Targeted Audience:

भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।

Total Pages:

18

Price:

Edition:

Published Date:

Buddha Sambat

२५१२

Bikram Sambat

२०२५

Nepal Sambat

१०८९

Amo Domini (AD)

१९६८

Languages:

Writer:

Editor:

Publication:

Distributor:

Donor: