भिंम्ह म्ह्याय् व काय् Bhimha Mhaya vo kaya

46
  • बुद्ध संवत:२५२८
  • बिक्रम संवत:२०४१
  • नेपाल संवत:१९८५

पुस्तककाे मुख्य बिषयः  पुत्ररत्न र पुत्रीरत्न नामक बर्मी भाषामा लेखिएकाे सानाे पुस्तककाे नेपाल भाषामा अनुवादीत गरीएकाे यस पुस्तकमा आफ्नाे आमा बुबाकाे सेवा तथा उनीहरुकाे लागी प्राण समेत त्याग गर्न तयार भएका छाेरा र छाेरीका बारेमा उल्लेख गरीएकाे ‍छ । 

लक्षित वर्गः आमा बुबा प्रति सन्तानकाे कर्तव्यका बारेमा जान्न चाहनेहरु ।