बुद्ध भक्ति शतकम् Buddha Bhakti Satkam

118
  • बुद्ध संवत:२५०१
  • बिक्रम संवत:१०७८

पुस्तककाे मुख्य बिषयः  बाैद्धागम चक्रवर्ती लंकाका प्रसिद्ध राजा पराक्रम बाहुकाे समयमा संघराज श्री राहुलका शिष्य भई प्रवजित भई सकेपछी बुद्ध भगवानकाे गुणकाे विशेषता, बाैद्ध धर्मकाे रहस्य र काव्य शास्त्रकाे चमत्कार पनि प्रस्तुत गरिएकाे यस पुस्तक संस्कृत बाैद्ध साहित्य महापण्डित रामचन्द्र भारतीले लेख्नु भएकाेलाई संस्कृत भाषालाई संस्कृत भाषा र नेपाल भाषामा अर्थ सहित प्रस्तुत गरीएकाे छ ।

लक्षित वर्गः भगवान बुद्धकाे गुणकाे विशेषाता बाैद्ध धर्मकाे रहस्यका बारेमा अध्ययन गर्न चाहनेहरु ।