लक्षित वर्गः बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।
समता धर्मको पालना
Samata Dharmako Palana
Summary:
बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार पार्ने हाे भने समता धर्मकाे पालना गर्ने अभ्यास गर्न सघाउने भन्ने बिषयबस्तुहरु समेतिएकाे छ ।
Targeted Audience:
बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।
Total Pages:
88
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
२०६४
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
