बौद्ध ध्यान (विपस्सना ) Vipasyana dhyana भाषा: नेपाली लेखक: भिक्षु अश्वघाेष सम्पादक: चक्रमान शाक्य अनुवादक: चक्रमान शाक्य संस्करण: दोस्रो पृष्ठ: 135 मुल्य: धर्मदान ( Hard Copy ) प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तकको मुख्य बिषयः कल्याण मित्र श्री सत्यनारायण गोयन्काद्धार नेपालमा ध्यान भावना विधि सिकाएको थियो। त्यहि ध्यान विधि र ध्यान भावनाको बिषय उल्लेख छ । लक्षित वर्गः ध्यान भावनाको विधि र ध्यान भावनाको बारे अध्ययन गर्न चाहानेहरु ।