बुद्ध शिक्षाः निचाेडमा Buddha shikshya nichodma

222
  • बुद्ध संवत:२५५६
  • बिक्रम संवत:२०६९
  • नेपाल संवत:११३२
  • इस्वी संवत:२०१२

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा धर्म सन्देशमूलक विषयवस्तु मिथ्याधारणा हटेर जाओस र मैत्री र करूणा उत्पन्न हुने बुद्धद्धारा उपदेशित शिक्षालाइ मुलाधार बनाइ बुद्ध शिक्षाका आधारभूत शिक्षाहरूलाइ समावेश गरिएकाे छ । त्यसै गरि पञ्चस्कन्धकाे सम्बन्धमा ९ क्षणिकहरू र तीन उपमा र उपमेय सहित मन, कर्म र शत्रुमित्रबारेका लेखहरूलाइ पनि परिमार्जनसहित यस पुस्तकमा समावेश गरिएकाे छ ।

लक्षित पाठकवर्गः बुद्ध शिक्षालाइ अध्यन गर्न चाहने सबै वर्गकाे लागी उपयाेगी।