अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग
anguttaranikaya 3 bhag
Summary:
त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे तेस्राे भागमा छवटा (श्रेष्ठतम दर्शन, श्रेष्ठतम श्रवण श्रेष्ठतम लाभ, श्रेष्ठतम शिक्षा, श्रेष्ठतम परिचर्या, श्रेष्ठतम अनुस्मरण, त बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति आदि ) र सातवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।
Total Pages:
297
Price:
धर्मदान
Edition:
दाेस्राे
Published Date:
Buddha Sambat
२५५९
Bikram Sambat
२०७२
Nepal Sambat
११३५
Amo Domini (AD)
१९१५
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: