परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) पञ्चम पत्र
pariyatti 8 vol 5
Summary:
यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु सुदर्शनद्वारा सम्पादित विश्वमा बुद्धधर्म अन्तर्गत नेपाल, भारत, बर्मा आदि देशहरूमा बुद्धधर्मकाे इतिहास र अवस्थाकाे बारेमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु कुमार काश्यप महास्थविर र भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दशपारमिता अन्तर्गत दान, शील, नैष्क्रम्य पारमिताकाे परिचय, महत्व, लक्षण र जातक कथा सहित उल्लेख गरिएकाे छ। तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित बुद्ध र बुद्धवाद पुस्तक अन्तर्गत बुद्धवादकाे विचार विमर्श, पालिपिटक परीक्षण, बुद्ध प्रादुर्भाव हुनु अघिका भारतीय सिद्धान्तहरू समावेश गरिएका छन् ।
Targeted Audience:
परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
147
Price:
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: