Buddha

तथागतया हृदय

तथागतया हृदय

132

यस पुस्तकमा बुद्धकाे जीवनीलाइ डायरीकाे रूपमा सरल र व्यहारिक रूपमा प्रस्तुत गरिएकाे छ । सम्पुर्ण घटनाहरू सुत्रपिटक, विनयपिटक र अर्थकथाहरूमा पाइन्छ । सबै विषयवस्तु सत्य र वैज्ञानिक युगलाइ सुहाउने गरी प्रस्तुत गरिएकाे छ ।

बाैद्ध धर्मप्रति उत्सुक सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

नमक्कार गाथा

नमक्कार गाथा

48

बुद्धलाइ नमस्कार गरिएकाे गाथा, अर्थ र भावार्थसहित उल्लेख गरिएकाे छ ।

बुद्धकाे गुणबारे अध्यन गर्न चाहनेहरू

प्राक्कथनका स्वरहरू

प्राक्कथनका स्वरहरू

252

बुध्द शिक्षाका विभिन्न पक्षलाइ व्याख्या गरिएकाे छ ।

बुध्दका व्यवहारिक शिक्षासँग परिचित हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा ।

ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

49

ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा ।

ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।

सतिपट्ठान विपस्सना भावना निर्देशन

सतिपट्ठान विपस्सना भावना निर्देशन

33

स्मृतिप्रस्थान विपश्यना भावनाकाे निर्देशनलाइ समेटी उल्लेख गरिएकाे छ ।

स्मृतिप्रस्थान विपश्यना भावना गर्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।

परिहानीबाट हासिल हुने लाभ

परिहानीबाट हासिल हुने लाभ

30

हानी,नाेक्सानीबाट पनि लाभ लिन सकिन्छ भन्ने विषयमा चर्चा ।

जीवनमा प्राय असफलता हात पर्ने व्यक्तिहरूकाे लागि याे पुस्तक उपयाेगी पाइन्छ ।

अभिधर्मार्थ संग्रह अभिप्राय निर्देश

अभिधर्मार्थ संग्रह अभिप्राय निर्देश

अभिधर्मकाे चित्त,चेतसिक,रुप,निर्वाणलाइ विस्तृत रूपमा व्याख्या गरिएकाे ।

बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र चित्त,चेतसिक आदिकाे बारेमा गहिरिएर बुझ्न चाहने सबैका लागि अति उपयाेगी हुन्छ ।

चतुरारक्ष भावना व संवेजनीय देशना

चतुरारक्ष भावना व संवेजनीय देशना

यस पुस्तकमा चतुरारक्ष भावनाकाे रूपमा बुध्दानुस्मृति,मैत्र्यानुस्मृति,अशुभानुस्मृति र मरणस्मृतिकाे व्याख्या गरिएकाे छ ।

विपश्यना ध्यान भावना गर्नेहरूकाे लागि अति उपयाेगी ।

बुध्द र संस्कृति

बुध्द र संस्कृति

108

बुध्द शिक्षा अनुसार सांस्कृतिक जीवनकाे विषयमा व्याख्या ।

बुध्दकाे शिक्षामा बुध्दले दिनुभएकाे संस्कृतिकाे बारेमा जान्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।

वे बुध्दके चरणचिन्ह पर चले थे

वे बुध्दके चरणचिन्ह पर चले थे

47

यस पुस्तकमा अनागारिक धर्मपालले भारतमा बुध्दधर्म पुनरूत्थानकाे लागि जुन महत्वपूर्ण प्रयासहरु गर्नुभएकाे थियाे,त्यस विषयमा चर्चा गरिएकाे छ ।

बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गर्नेहरूकाे लागि उपयाेगी ।

भिंम्ह मचा

भिंम्ह मचा

52

असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।

असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।

गुरूमण्डल

गुरूमण्डल

69

ज्ञान गुणले परिपूर्ण भएकाे चित्त नै गुरूमण्डल हाे भन्ने विषयमा व्याख्या ।

गलत बाटाेलाइ छाेडी सहि बाटाे तथा सहि दृष्टिलाइ अंगाली अगाडी बढ्न चाहनेहरूकाे लागी उपयाेगी ।

पालि शिक्षा र संक्षिप्त व्याकरण

पालि शिक्षा र संक्षिप्त व्याकरण

180

आधारभूत पाली शिक्षा

बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।

जातक कथा

जातक कथा

74

दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान गुणका कुराहरू समावेश भएकाे केही जातकहरु उल्लेख भएकाे छ ।

विभिन्न किसिमकाे समस्याकाे सहि समाधान पहिचान गर्ने क्षमता वृध्दि गर्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी हुन्छ ।

बाैध्द जगतमा स्वास्थ्य सेवा

बाैध्द जगतमा स्वास्थ्य सेवा

78

बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ ।

चिकित्सकहरूकाे लागि अति उपयाेगी ।