गर्न हुने र गर्न नहुने कर्महरूकाे विषयमा उखान तथा कथाहरूकाे माध्यमबाट बुझाउन खाेजीरहेकाे छ ।
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूकाे लागी उपयाेगी ।
विभिन्न किसिमका धर्महरूमध्ये सही धर्म छानी व्यवहारमा उतारी कर्तव्य निष्ठावान बन्नुपर्ने कुरामा जाेड दिएकाे पाइन्छ । नेपाल गाैतम बुद्धकाे जन्मस्थल भएकाे कारणले र प्राचीन कालदेखि नै बुद्धशिक्षा फैलिसकेकाे ठाउँ भएकाे कारणले नेपालीहरूले बुद्धधर्मलाइ अंगाली आफ्नाे कर्तव्य र अधिकार लिनुपर्ने कुरामा आवाज उठाइएकाे छ ।
धार्मिक अन्याेलमा परिरहेका व्यक्तिहरू ।
अकुशल कर्मलाइ त्यागी कुशल कर्मकाे बृद्धि गर्नकाे लागि आवश्यक धर्मकाे जानकारी, धर्मले कस्ताे किसिमकाे भूमिका खेल्छ भन्ने विषयमा उल्लेख, जीवनकाे उद्देश्य पहिचान गर्ने मार्ग, निस्वार्थ प्रेम जगाउने तरिका आदि समावेश ।
जीवन, जीवनकाे उद्देश्य,धर्म, कर्म आदि विषयकाे आपसी सम्बन्ध बुझ्न चाहने सबै ब्यक्तिहरू।