शिक्षा हासिल गरेर व्यक्ति विद्धान हाेइन असल तथा नैतिकवान बन्नुपर्छ भन्ने विषयमा उल्लेख गरिएकाे छ।
चरित्र तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
शिक्षा हासिल गरेर व्यक्ति विद्धान हाेइन असल तथा नैतिकवान बन्नुपर्छ भन्ने विषयमा उल्लेख गरिएकाे छ।
चरित्र तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
नेपालमा प्रचलित विभिन्न किसिमका चैत्यहरूकाे बारेमा वर्णन गरिएकाे छ । साथै पुजा सम्बन्धि व्याख्या पनि समावेश छ ।
बाैद्ध शिक्षण संस्थामा अध्यन अध्यापन गर्ने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
विभिन्न किसिमका धर्महरूमध्ये सही धर्म छानी व्यवहारमा उतारी कर्तव्य निष्ठावान बन्नुपर्ने कुरामा जाेड दिएकाे पाइन्छ । नेपाल गाैतम बुद्धकाे जन्मस्थल भएकाे कारणले र प्राचीन कालदेखि नै बुद्धशिक्षा फैलिसकेकाे ठाउँ भएकाे कारणले नेपालीहरूले बुद्धधर्मलाइ अंगाली आफ्नाे कर्तव्य र अधिकार लिनुपर्ने कुरामा आवाज उठाइएकाे छ ।
धार्मिक अन्याेलमा परिरहेका व्यक्तिहरू ।
आमाबुबाकाे छाेराछाेरीप्रतिकाे कर्तव्य र छाेराछाेरीहरूकाे आमाबुवाप्रतिकाे कर्तव्य बारे पद्य शैलीमा प्रस्तुत ।
कर्तव्य पालन गरी सफल रूपमा अगाडी बढ्न चाहने सम्पूर्ण व्यक्तिहरू।
बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या ।
दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।
दैनिक जीवनमा चाहिने प्राथमिक बाैद्ध नैतिक शिक्षा समावेश ।
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरू ।
बुद्ध महापरिनिर्वाण पछि सम्पन्न पहिलाे संगायनाकाे समयदेखि अशाेक महाराजाले बुद्धशासनमा दिएकाे याेगदान सम्मकाे विषयवस्तु उल्लेख
बुद्ध शिक्षाकाे इतिहास जान्न इच्छुकहरू
पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।
बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू
प्रश्न उत्तरकाे मध्यमबाट बुद्ध शिक्षालाइ प्रस्तुत गरिएकाे
विद्यार्थीवर्ग, शिक्षकवर्ग र बुद्ध शिक्षा जान्न इच्छुक
बुद्धकालिन थेरीहरू, बुद्धधर्म प्रचार प्रसार गरी याेगदान दिएका महिलाहरूबारे उल्लेख
बुद्धधर्ममा अभिरूची राख्ने र अनुसन्धानकर्ताहरू
बुद्धकालीन समयमा घटेका घटनाहरूकाे कथात्मक प्रसंगहरू सहित चतुआर्य सत्यकाे उल्लेख ।
चतुरार्य सत्य र बुद्धकालीन घटनाहरू थाहा पाउन चाहनेहरू ।
बाैद्ध साहित्यका प्रकाण्ड विद्वानहरू राहुल संस्कृत्यान, आनन्द काैशल्यान र जगदीश काश्यपकाे जीवनी प्रस्तुत ।
बाैद्ध विद्वानहरूकाे जीवनी अध्ययन गर्न इच्छुक वर्ग ।
विवेक बुद्धि वा प्रज्ञालाइ पालि पुस्तक र बर्मी पुस्तककाे आधारमा लेखिएकाे ।
बाैद्ध दर्शन अध्ययन गर्न इच्छुक ।
ध्यानकाे कुरा, शान्तिकाे खुड्किलाे १० वटाकाे बारेमा ब्याख्या, शील चरित्र सुधार र विपस्सना भावनाकाे पहिलाे अधिष्ठान गर्ने विधिहरूकाे बारेमा उल्लेख।
ध्यान गर्ने साधकहरूका लागी उपयाेगी।
बुद्धकाे मुख्य उपदेशकाे व्याख्या, बुद्धधर्मकाे विभाजन र त्यसकाे विकाश क्रमकाे उल्लेख
बाैद्ध इतिहासमा जिज्ञासु वर्ग
अछुत तथा अपहेलित वर्गमा जन्मनु भएका डा. अम्बेडकरकाे संघर्षपूर्ण जीवनीकाे प्रेरणादायी प्रसंगहरू उल्लेख गरिएकाे छ । जस्ले कालन्तरमा भारतकाे संविधान लेख्नुका साथै भारतमा रहेका कराेडाैं अछुत वर्गलाइ अरू उच्च वर्गहरूसंग समान हैसियतताका साथ उठ्ने प्रेरणा दिइएका घटनाहरू उल्लेख गरिएकाे छ ।
डा. अम्बेडकरकाे जीवनीकाे अध्ययन गर्न चाहने