नेपाल भाषाकाे एक हजार वटा बाैद्ध ग्रन्थहरुकाे नामवली मात्र उल्लेख गरीएकाे ।
नेपाल भाषाका बाैद्ध ग्रन्थहरुकाे बारेमा जानकारी हासिल गर्न चाहनेहरु ।
नेपाल बाैद्ध परियत्ति शिक्षाकाे संक्षिप्त परिचयात्मक इतिहास जसमा केन्द्रिय परीक्षा नियंत्रककाे अधिकार, परीक्षार्थीहरुकाे अधिकार, परीक्षा शुल्क, पाठ्यक्रम र परीक्षा दिन आदीका बारेमा उल्लेख ।
नेपाल बाैद्ध परियत्ति शिक्षाकाे इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरु
यस पुस्तकमा माया र माेहकाे जालाेबाट मनलाइ छुटाउन सकिएन भने जति सुकै पुण्य गरेपनि अन्तिमकाे चित्त (च्युति चित्त) मा माेह भएमा गति राम्राे हुदैन अगतिमा जन्म हुन्छ । भन्ने विषयलाइ कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । राम्राे विचारले आयु बृद्धि हुन्छ भन्ने विषयकाे पनि कथात्मक प्रसङ्ग प्रस्तुत गरिएकाे छ ।
सम्म्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।