Pariyatti

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक पाली

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक पाली

66

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु बुद्धघोष महास्थविरद्वारा लिखित पालि पाठ सिक्खावली अन्तर्गत पालि पदमाला नेपाल भाषामा अर्थ सहित उल्लेख गरिएकाे छ । दाेस्रो खण्डमा डा.नथमल टाटियाद्वारा लिखित धम्मपदट्ठकथा (पालि) अन्तर्गत यमकवग्गोको चक्खुपालत्थेरवत्थु र मट्ठकुण्डलीवत्थु ब्याख्या सहित समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकबाट थारु र तमाङ्ग जातिहरुको स्थान घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहररु ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक अभिधर्म

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), छैठौ पत्र, ऐच्छिक अभिधर्म

124

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डर्मा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा लिखित अभिधर्मार्थ संग्रह अन्तर्गत चित्त–काण्ड, चैतसिक काण्ड र प्रकीर्णक –काण्ड पालि र अर्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्रो खण्डमा एन. भी. गोरकमद्वारा लिखित जीवनको प्रत्येक घडीमा अभिधर्म पुस्तकको आर.वि.वन्द्यद्वारा नेपाली भाषामा अनुवादित पुस्तककाे पहिलो परिच्छेद चार परमार्थ धर्महरु, द्रोश्रो परिच्छेद पंचस्कन्धहरु, तेश्रो परिच्छेद चित्तका अनेक पक्षहरु गरी दैनिक जीवनमा प्रभाब रहेका चित्तहरुबारे विभिन्न विषय बस्तुहरुको आठ परिच्छेदहरु समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकको थारु र तमाङ्ग जातिहरुको स्थान, घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि बिषयहरू समावेस गरिएका

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू।

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) पञ्चम पत्र

147

यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु सुदर्शनद्वारा सम्पादित विश्वमा बुद्धधर्म अन्तर्गत नेपाल, भारत, बर्मा आदि देशहरूमा बुद्धधर्मकाे इतिहास र अवस्थाकाे बारेमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु कुमार काश्यप महास्थविर र भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दशपारमिता अन्तर्गत दान, शील, नैष्क्रम्य पारमिताकाे परिचय, महत्व, लक्षण र जातक कथा सहित उल्लेख गरिएकाे छ। तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित बुद्ध र बुद्धवाद पुस्तक अन्तर्गत बुद्धवादकाे विचार विमर्श, पालिपिटक परीक्षण, बुद्ध प्रादुर्भाव हुनु अघिका भारतीय सिद्धान्तहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) चतुर्थ पत्र

56

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा लिखित बाैद्ध दर्शनकाे विकास शिर्षक अन्तर्गत बाैद्ध दार्शनिक नागसेन, माेग्गलिपुत्त तिस्स स्थविर र सम्राट अशाेक आदि दार्शनिकहरूकाे बारेमा उल्लेख गरिएका छन्। दाेस्राे खण्ड भिक्षु सुदर्शनद्वारा लिखित महामङ्गल अन्तर्गतकाे अट्ठतिस मङ्गल मध्ये असेवना च बालानं देखि सुभासिता च या वाचा सम्मकाे नाैवटा मङ्गलका बारेमा अर्थ र कथा सहित व्याख्या उल्लेख गरिएका छन् । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित नेपालमा बुद्धधर्म शिर्षक अन्तर्गत नेपालमा बुद्धधर्म सम्बन्धित बिषयहरू देखि लिच्छबिकालमा बुद्धधर्म सम्बन्धि विविध बिषयहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), तृतीय पत्र

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), तृतीय पत्र

206

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु शाेभनद्वारा नेपाली भाषामा अनुदित मिलिन्द प्रश्न पुस्तककाे लक्षण-प्रश्न महावर्ग देखि मेण्डक-प्रश्नकाे संसर्ग वर्ग सम्म नागसेन भन्ते र मिलिन्द राजाबीच भएका प्रश्न उत्तर समावेश गरिएको छ । दाेस्रो खण्डमा लेडी सयादोद्वारा लिखित कम्मट्ठान दीपनीको भिक्षु बुद्धघोष महास्थविरद्वारा नेपाली भाषामा अनुदित पुस्तकबाट पाँच प्रकारका दुर्लभ धर्महरुको र पञ्चस्कन्धबारे ब्याख्या समावेश गरिएकाे छ । तेस्रो खण्डमा धर्मरत्न शाक्यद्वारा अनुदित विमानवत्थु पुस्तकबाट इत्थिविमानको पीठवर्ग, चित्तवर्ग र पारिच्छतवर्ग समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), द्वितिय पत्र

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), द्वितिय पत्र

213

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा अनुदित धम्मपद अन्तर्गत अत्तवग्गो, लोकवग्गो, बुध्दवगगो, सुखवग्गो, पियवग्गो, कोधवग्गो, मलवग्गोकाे पालि र अर्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा दुण्ड बहादुर बज्राचार्यद्वारा नेपाली भाषामा अनुवादित दीघनिकायअन्तर्गत अम्बट्ठ सुत्त र महापरिनिब्वान सुत्तकाे अर्थ प्रस्तुत गरिएकाे छ । तेस्रो खण्डमा आचार्य बुद्धघोषकृत विशुध्दिमार्गलाइ सम्यक सम्बोधि प्राणपुत्रद्वारा नेपाली भाषामा अनुदित पहिलो परिच्छेद शील निर्देश र द्रोश्रो परिच्छेद धुताङ्ग निर्देश समावेस गरिएका छन् ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८) का विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), प्रथम पत्र

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८), प्रथम पत्र

142

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित न्हूगु परित्राण निश्रय र यसकाे नेपाली अनुवाद विद्या शाक्यले गर्नुभएकाे हाे । यस अन्तर्गत रत्न सूत्र र मैत्री सूत्रको निदान, पालि र विस्तृत अर्थ उल्लेख गरिएकाे छ । दाेस्रो खण्डमा भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित महाप्रजापति गौतमी स्थविरा पुस्तक अन्तर्गत महाप्रजापति गौतमीको गृहस्थजीवन र प्रवज्या याचना एवं प्रवज्या लाभ देखि अर्हत्व प्राप्ति सम्मको दौरान जीवनमा घटेका मुख्य मुख्य घटनाहरु विस्तृत रुपमा समावेस गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु शीलभद्र महास्थविरद्वारा अनुदित पालि भाषा अवतरण, भिक्षु नारदद्वारा नेपाली भाषामा अनुदित समास र त्यसकाे सात प्रकारका वर्गीकरणलाई प्रस्तुत गरिएक

परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८) का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहरू।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

150

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिकमहास्थविरद्वारा लिखित अभिधर्मार्थ संगह (समुच्च्य काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्ड) लाई पालि र नेपाली भाषामा भावार्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा आर. बि. बन्द्यद्वारा अनुदित जीवनकाे प्रत्येक घडीमा अभिधर्मकाे उपयाेग (द्वारहरू तथा चित्तका भाैतिक आधारहरू, धातुहरू, ध्यान चित्तहरू आदि विषय वस्तुहरूकाे व्याख्या गरिएकाे छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यक्तिहरूकाे पुस्तकबाट जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएकाे छ ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

72

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु शीलभद्रद्वारा अनुदित पालिपाठमञ्जरी (अत्तनाे पमाणं वेदितब्बं, उपदेसा आदिबारे उल्लेख गरिएकाेा छ । दाेस्राे खण्डमा डा. नथमल टाटियाद्वारा लिखित धम्मपद अट्ठकथा पालि (महाकालत्थेर, देवदत्तवत्थु, सारिपुत्तत्थेर) उल्लेख छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यत्तिहरूमा जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

176

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा अनुवादित विश्वमा बुद्धधर्म पुस्तकबाट अमेरिका, जर्मनी, पूर्वी युराेप, ब्रिटेन आदि देशहरूकाे कला संस्कृति, बाैद्ध इतिहास र अवस्थाकाे विषयमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाल भाषामा अनुवादित महास्मृतिप्रस्थान सूत्रमा (सप्रजन्य पर्व, प्रतिकूल मनसिकार पर्व देखि आनिशंस कथा, निगम कथालाई उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाली भाषामा अनुदित बुद्ध र बुद्धवाद पुस्तकबाट चित्त, चैतसिक, स्कन्ध, भवसंसार आदि विचारणीय तथ्यहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

78

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डका नानी मैयाँ मानन्धरद्वारा अनुदित बाेधिपक्खिय दीपनी अन्तर्गतकाे चार इद्धिपाद, पाँच बल, पाँच इन्दिय सात सम्बाेझंग आदि विविध विषयमा व्याख्या गरिएकाे छ। दाेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध दर्शनकाे परिचय अन्तर्गतकाे विज्ञानवाद, माध्यमिकवादकाे विषयमा उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध संस्कृतिमा नेपालमा बुद्धधर्म र बाैद्ध संस्कृति र अरनिकाे श्वेत चैत्य, अजन्ताकाे चित्रकला आदिकाे बारेमा उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० तृतिय पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० तृतिय पत्र

107

यस पुस्तकलाई चार खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा बुद्धकालीन ब्राह्मण अन्तर्गतकाे पारासरिय ब्राह्मण, पिग्ङलकाेच्छा ब्राह्मण, भारद्वाजगाेत्र ब्राह्मण, मागण्डिय ब्राह्मणहरूकाे परिचय, भावना आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा भिक्षु बाेधिसेनद्वारा अनुदित थेरगाथा (सुभूति, निग्राेध, सुमग्ङल आदि ) काे गाथाकाे अर्थ नेपाल भाषामा उल्लेख । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित कपिलबस्तुकाे ऐतिहासिकता, महत्व, विशेषताहरू उल्लेख छन् । चाैथाें खण्डमा धर्मरत्न शाक्यद्वारा अनुदित अंगुत्तरनिकाय (नीवरणप्पहानवग्गाे, अकम्मनियवग्गाे, अदन्तवग्गाे) आदि नेपालीमा भावार्थ सहित प्रस्तुत गरीएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० दुतिय पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० दुतिय पत्र

293

यस पुस्तकलाई तीन भागमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा लुम्बिनीमा लुम्बिनीकाे इतिहासिकता, महत्व, उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा महास्मृतिप्रस्थानकाे पालि, अर्थ, निदान, धर्म घाेषना, कायानुपश्यना (नेपाली र नेपाल भाषा) आदि उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुदित विशुद्धिमार्ग अन्तर्गतकाे ऋद्धिविध निर्देश, अभिज्ञा निर्देश, स्कन्ध निर्देश देखि प्रज्ञाभावनाकाे आनिशंस निर्देश सम्म उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० प्रथम पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० प्रथम पत्र

176

यस पुस्तकलाई तीन भागमा विभाजन गरिएकाे छ पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुवादित न्हूगु परित्राण निश्रय अन्तर्गत धजग्ग सूत्र, बाेज्झङ्ग सूत्रहरूकाे पालि र नेपाल भाषामा निदान, अर्थ सहित उल्लेख छ। दाेस्राे खण्डमा भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित बुद्धकालीन ब्राम्हण अन्तर्गत अजित माणव, अस्सलायन माणव, उदायी ब्राम्हण आदिकाे बारेमा उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु शीलभद्र महास्थविरद्वारा नेपालभाषामा अनुदित तथा भिक्षु जुतिमाद्वारा नेपाली भाषामा अनुदित पालिभाषावतरण (क्रियापद, कितकपद) प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), छैठाैं पत्र ऐच्छिक पालि

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), छैठाैं पत्र ऐच्छिक पालि

64

यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्ड भिक्षु शीलभद्रद्वारा अनुदित पालिपाठ मञ्जरी राखिएकाे छ । दाेस्राे खण्डमा डा. नथमल टाटियाद्वारा लिखित धम्मपदट्ठकथा पालि, (तिस्सत्थेरवत्थु, कालयक्खिनीवत्थु आदि) प्रस्तुत गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा अनुदित नेपालका बाैद्ध जनजातिहरू मगर, गुरूङ्ग जातिहरूकाे स्थान, धर्म, रितिरिवाज आदिका बारेमा उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), छैठाैं पत्र ए. अभिधर्म

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), छैठाैं पत्र ए. अभिधर्म

125

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित अभिधमार्थ संग्रह पुस्तककाे वीथि काण्ड, वीथिमुत्त काण्ड, रूप काण्डकाे पालि र अर्थ सहित उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा आर. बि. बन्द्यद्वारा अनुदित जीवनकाे प्रत्येक घडीमा अभिधर्मकाे उपयाेग पुस्तककाे दैनिक जीवनमा अज्ञात रहने अहेतुक चित्त, प्रतिसन्धि चित्त, भवंगकृत्य आदि विषय बस्तुहरू समावेश छन् । तेस्राे खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा अनुवादित नेपालका बाैद्ध जनजाती पुस्तककाे मगर, गुरूग्ङ जातिहरूकाे स्थान, रितिरिवाज आदि उल्लेख गरिएकाे छ ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।