Pariyatti

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), पञ्चम पत्र

176

यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित विश्वया बुद्धधर्म पुस्तककाे जापान, चीन, इन्डाेनेसिया आदि देशहरूकाे बुद्धधर्मकाे इतिहास, अवस्था र साहित्यबारे उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुवादित बुद्ध र बुद्धवाद पुस्तककाे - दुःख सत्य, अनात्म वादकाे विषयमा विभिन्न विद्वानहरूकाे मतसहितका बिषयहरु समावेश गरिएकाे छ। तेस्राे खण्डमा भिक्षु कुमार काश्यप महास्थविर र भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दशपारमिता पुस्तककाे - प्रज्ञा, वीर्य, क्षान्ति, सत्य पारमिताकाे अर्थ, जातक कथासहित व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), चतुर्थ पत्र

60

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा लिखित सुत्तनिपात (कसिभारद्वाजसुत्त, मुनिसुत्त, उट्ठानसुत्त आदि) सूत्रहरूकाे अर्थ समावेश छ । दाेस्राे खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित बाैद्ध दर्शनकाे परिचय पुस्तककाे वैभाषिक, साैतान्त्रिकवादकाे विषयमा नेपाल भाषा र वैभाषिक नेपाली भाषामा प्रस्तुत गरिएका छन् । तेस्राे ख‌ण्डमा नानी मैयाँ मानन्धरद्वारा अनुदित बाेधिपक्खिय दीपनी पुस्तककाे पुद्गलहरू, चार सतिपट्ठानलाई पालि र नेपालीमा अर्थ सहित व्याख्या गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), तृतीय पत्र

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), तृतीय पत्र

225

यस पुस्तकलाई चार खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु शाेभनद्वारा अनुदित मिलिन्द प्रश्न (बुद्धवर्ग, निष्प्रपञ्चवर्ग, वेस्सन्तर वर्ग, अनुमान वर्ग देखि मर्कटक वर्गसम्म नागसेन भन्ते र मिलिन्दराजाबीच भएका प्रश्न उत्तरका लाई समावेश गरिएकाे छ । दाेस्राे खण्डमा दुण्ड बहादुर बज्राचार्यद्वारा अनुवादित संयुत्तनिकायकाे सगाथावर्ग, नन्दनवर्ग, शक्त्तिवर्ग सूत्रहरू समावेश गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित बुद्धकालिन महिलाहरु अम्वपालि, चिन्चामाणविका, आदि समावेश गरीएकाे छ । चाैथाे खण्डमा भुवनलाल प्रधानद्वारा लिखित बुद्धवंशका (विपश्वीबुद्ध देखि गाैतमबुद्धसम्म) बुद्धहरूकाे विषयमा स्थान, मातापिता आदि विषयमा नेपाल भाषामा प्रस्तुत गरिएकाे छ ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), दुतिय पत्र

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), दुतिय पत्र

249

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्ड भिक्षु अमृतानन्दद्वारा अनुवादित धम्मपद अन्तर्तग धम्मट्ठवग्गाे, पकिण्गकवग्गाे र अन्य आठवटा वर्ग पालि र अर्थ सहित उल्लेख छ । दाेस्राे खण्डमा दुण्ड बहादुर बज्राचार्यद्वारा अनुवादित मज्झिमनिकाय अन्तर्गत अजगद्दुपम सुत्त, पासरासिसुत्त आदि गरी छ वटा सूत्रहरूकाे अर्थ र अनुवाद उल्लेख छ । तेस्राे परिच्छेदमा सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुदित विशुद्धिमार्ग अन्तर्गत कर्मस्थान ग्रहण निर्देश देखि एघाराै परिच्छेद समाधि निर्देश समावेश गरीएका छन् ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), प्रथम पत्र

परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), प्रथम पत्र

94

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुदित न्हुगु परित्राण निश्रय अन्तर्गत खण्ड सूत्र, माेर सूत्र, वट्ठसूत्रकाे निदान, पालि र विस्तृत अर्थ उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित महामंगल (मंगल सूत्र)काे एघाराैं मङ्गल “मातापितु उपट्‌ठान” देखि एकाइसाैं मङ्गल “अप्पमादाे च धम्मेसु” काे पालि र अर्थलाई जातक कथासहित व्याख्या गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु शिलभद्रद्वारा अनुवादित पालि भाषा अवतरण (भाग दुई) तद्धितपद व्याकरणलाई प्रस्तुत गरीएका छन् ।

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, पञ्चम पत्र  ऐच्छिक पालि

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, पञ्चम पत्र ऐच्छिक पालि

52

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । पालिपाठ सिक्खावली, पालि रसवाहिनी र बुद्धधर्म सम्बन्धि सामान्य ज्ञान (नेपाल सम्बन्धि प्रश्न, पालि साहित्य, मिश्रित सम्बन्धि प्रश्न उत्तर) समावेश गरिएकाे छ ।

परियत्ति सद्धम्मपालकका विद्यार्थीहरू ।

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, पञ्चम पत्र ऐच्छिक अभिधर्म

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, पञ्चम पत्र ऐच्छिक अभिधर्म

84

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । अभिधर्मअन्तर्गत चित्तकाण्ड, चैतसिक काण्ड र बुद्धधर्म सम्बन्धि सामान्य ज्ञान (नेपाल सम्बन्धि प्रश्न, पालि साहित्य, मिश्रित सम्बन्धि प्रश्न उत्तर) प्रस्तुत गरिएकाे छ ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, तृतीय तथा चतुर्थ पत्र

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, तृतीय तथा चतुर्थ पत्र

249

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । आर्य अष्टांगिक मार्गकाे व्याख्या , बहुजनहिताय बहुजन सुखाय र नेपाली विहारकाे विशेषता, बाैद्ध जगतका प्रशिद्ध व्यक्तिहरू (भिक्षु नारद महास्थविर, प्राे. जी. मललशेखर, भदन्त उ शाेभन महास्थविर, आदि), दश संयाेजन, अजातशत्रुकाे जीवनी सविस्तार उल्लेख गरिएकाे छ ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, दुतिय पत्र

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, दुतिय पत्र

51

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । धम्मपद पालि र अर्थ सहित तीन वटा वर्ग (सहस्स वर्ग, पाप वर्ग, जरा वर्ग), बहुजन हिताय बहुजन सुखाय अन्तर्गत बुद्धधर्म पूर्णीमाकाे महत्त्व र त्रिपिटक सारांस र धम्मपदट्ठकथा अन्तर्गत विडुडभकाे कथा, आनन्द स्थविरकाे कथा लगनयत अन्य ६ वटा कथाहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, प्रथम पत्र

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, प्रथम पत्र

77

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । मंगलसुत्रकाे पालि अर्थ र निदान, पालि भाषा अवतरण र अनागारिका धर्मशीलाकाे जीवनी उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

नेपाल बाैद्ध परियत्ति शिक्षा या संक्षिप्त परिचयात्मक इतिहास

नेपाल बाैद्ध परियत्ति शिक्षा या संक्षिप्त परिचयात्मक इतिहास

44

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे संक्षिप्त परिचयात्मक इतिहास जसमा केन्द्रिय परीक्षा नियंत्रककाे अधिकार, परीक्षार्थीहरुकाे अधिकार, परीक्षा शुल्क, पाठ्यक्रम र परीक्षा दिन आदीका बारेमा उल्लेख ।

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरु

परियत्ति शिक्षा भाग १(नेपाल भाषा)

परियत्ति शिक्षा भाग १(नेपाल भाषा)

84

सिद्धार्थ जन्म देखि महाभिनिष्क्रमणसम्म भगवान बुद्धकाे मूल शिक्षा संघकाे बारेमा, त्रिरत्नका बारेमा, पञ्चशीलका बारेमा, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग २

परियत्ति शिक्षा भाग २

67

सिद्धार्थकाे कुमारकाे प्रवज्या देखि बुद्धत्त्व प्राप्तिसम्म, धर्म र संघका बारेमा, त्रिशरण गमन, पञ्चशील, बुद्धधर्मका प्रतिक र चाडपर्व, दश कुशलाकुशल, मंगलसूत्र, त्रिरत्न बन्दना, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग ३

परियत्ति शिक्षा भाग ३

76

सिद्धार्थकाे कुमारले बुद्धत्त्व प्राप्ति पछि बुद्धलाई तपस्सु भल्लुककाे दान देखि बहुजन हिताय बहुजन सुखायकाे लागि बुद्ध शिक्षालाई प्रचार प्रसार देखि बुद्धकाे महापरिनिर्वाणसम्म, चतुर्ब्रह्म विहार, चतुरार्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, चार संवेजनीय स्थल, चतुपरिषद, पराभव सूत्र, सफल जीवनका सूत्र, त्रिरत्न गुणकाे शब्दार्थ, भगवान बुद्धका केहि रमाइला उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तर तेस्राेमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग २(नेपाल भाषा)

परियत्ति शिक्षा भाग २(नेपाल भाषा)

84

सिद्धार्थकाे कुमारकाे प्रवज्या देखि बुद्धत्त्व प्राप्तिसम्म, धर्म र संघका बारेमा, त्रिशरण गमन, पञ्चशील, बुद्धधर्मका प्रतिक र चाडपर्व, दश कुशलाकुशल, मंगलसूत्र, त्रिरत्न बन्दना, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग १

परियत्ति शिक्षा भाग १

56