जीवन ब्यबहारका लागि बनाईएका निति नियम तथा बालबालिकाको लागि बुद्धि विकास हुने, पाली शब्द अर्थ र भावार्थ सहित उल्लेख छ ।
ब्यबाहारका लागि इच्छुक ब्यक्तिहरुलाई ।
जीवन ब्यबहारका लागि बनाईएका निति नियम तथा बालबालिकाको लागि बुद्धि विकास हुने, पाली शब्द अर्थ र भावार्थ सहित उल्लेख छ ।
ब्यबाहारका लागि इच्छुक ब्यक्तिहरुलाई ।
बुद्धको उपदेशका साथै बिचारधारालाई समाबेश गरि सिद्धार्थको बाल्य जीवन, गृहत्याग प्रथम उपदेशका साथै स्वतन्त्र चिन्तनको बारे उल्लेख छ ।
बुद्धको विचारधारा अध्ययन गर्न चाहनेहरुलाई ।
भिक्षु सुदर्शन महास्थविरको आदराञ्जलीको रुपमा विभिन्न लेखहरूको संग्रह ।
भिक्षु सुदर्शनको बारेमा जानकारी लिन चाहनेहरुलाई
बाैद्ध नैतिक शिक्षा र आमाबुवाकाे सेवा गर्नुपर्नेबारेमा ब्याख्या र श्रीलंंकाकाे घटनाहरू पनि उल्लेख ।
विद्यार्थी र छाेराछाेरीहरू ।
जातकूलकाे भावमा मिथ्यादृष्टिमा परी मूर्ख भएका अम्बट्ठ माणवकलाइ बुद्धकाे उपदेश बारेमा ।
जातपातकाे भेदभाव गर्नु हुँदैन भन्ने बारेमा रूची राख्ने।
बुद्धधर्मलाइ प्रश्न उत्तरहरु गरी छलफलकाे रूपमा प्रस्तुत ।
बाैध्द धर्मकाे सामान्य व्यावहारिक विषयवस्तुलाइ जानकारी लिन चाहने ।
मानिसहरूकाे जन्ममा १८ वटा लक्षण र विराग मार्ग बारे प्रकाश पारिएकाे ।
अष्टादश र विरागमार्गकाे बारेमा जान्न इच्छुक पाठकहरू ।
६ जना गृहलक्ष्मीहरूकाे चरित्र चित्रण गर्दै वास्तवमा लक्ष्मी को हुन् भन्ने कुरा स्पष्ट गरिएकाे ।
आफ्ना केटाकेटीहरूलाइ राम्राे शिक्षा दिएर सचरित्र र कर्तव्यपरायण बनाउनुका साथै घर गृहस्थमा आइपर्ने समस्याहरूकाे शान्तिपूर्ण वातावरणले समाधान गरी घरकाे कुल देवता अनि लक्ष्मीकाे पुजा गर्न इच्छुक ।
राेगीहरूकाे सेवा गर्ने, हरेक क्षेत्रमा निष्ठावान हुनलाइ प्रेरणा मिलाेस भन्ने सन्देश ।
कर्तव्यबारे सचेतवर्ग ।
Nepal Constitution and religion a question of relious libery नामक पुस्तकको रुपन्तरण हो नेपालको संबिधानमा बौद्ध धर्मलाई गरेको भेदभावको बारे उल्लेख छ ।
नेपाल सम्बिधान र धर्मः धार्मिक स्वतन्त्रताको प्रश्नको बारे जानकारी लिन चाहानेहरुलाई ।
मुख्य गरी गृह सुखको लागि भगवान बुद्धले देशना गर्नु भएको उपदेशको संग्रह हो ।
गृही विनयको बारे जानकारी लिन चाहानेहरुलाई उपयोगिता छन् ।
ईश्र्या र शंकाले गर्दा मानिसको आयु लामो हुदैन ।
ईश्र्या र शंकाको बारे जानकारी लिन चाहाने इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।
लेखकले आफ्नो आमा बुबाको गुणलाई स्मरण गरी माधवी गुरुमाको आमा बुबाको गुणलाई स्मरण गरी लेखिएको कविता उल्लेख छ ।
आमा बुबाको गुणलाई स्मरण गर्न चाहानेहरुलाई ।
अपण्ण जातक र वण्णुपथ जातकको उदाहरण् जुन अरुलाई नराम्रो गर्न खोज्दा आफू नै नराम्रो हुन्छ ।
जातकको विषयमा जानकारी लिन सकिन्छ ।
बुद्ध पूजा कथा र परित्राण छ ।
बुद्ध पुजा कथा र परित्राणको अध्ययन गर्न इच्छुक सबैलाइै उपयोगि छ ।
साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।
ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।