Social

नेपालय् बुध्द-धर्म (भाग २)

नेपालय् बुध्द-धर्म (भाग २)

82

नेपालमा बुद्ध धर्म भन्नाले तत्कालिन समयको तराईकाे फाँट हिमाली खण्ड अनि काठमाण्डौ उपत्यका र वरीपरीको परिवेशको सन्दर्भमा बुद्धकालीन समयदेखी नै बुध्द धर्मको प्रभाव नेपालमा रहेको ऐतिहासिक प्रमाणहरूका बारेमा उल्लेख गरिएको छ । किंवदन्ति र प्रमाणहरू अनुसार पहिलेका बुध्दहरूको जन्म, स्वयम्भूको उत्त्पत्ति, बुध्दहरू उपत्यकामा आउनु भएको अनि प्रमाणिक रुपमा अशोक सम्राट उपत्यकामा आउनु भएको, धर्मदूतहरू पठाउनु भएको देखि लिच्छवी कालसम्ममा बज्रयान र महायानको रुपमा बुध्दधर्मको उत्थान भएको प्रामाणिक रुपमा भएता पनि नेपालमा बुद्ध धर्मको कसरी प्रचार प्रसारका बारेमा संक्षिप्तमा उल्लेख गरिएको छ ।

नेपालमा बुध्दकालिन समय देखी लिच्छवीकालसम्म बुध्दधर्मका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन समाजया परिस्थिति व थि थि हलंज्वलं

बुद्धकालीन समाजया परिस्थिति व थि थि हलंज्वलं

शाक्य वंशको उत्पत्ति, बुद्धको जीवनीका महत्त्वपूर्ण घटनाहरू, बुद्धसंग सम्बन्धित महत्वपूर्ण तिथिहरूको व्याख्या, बुद्धकालीन विहार, शैक्षिक सामाजिक चरित्रहरू लोक महोत्सवहरू जस्ता विषयमा अनुसन्धानात्मक लेखहरू लेखिएका छन् । त्यस्तै नेपालमा रहेका केहि विहारहरूको परिचय, त्यस्तै आधुनिक कालका नेपालका भिक्षुहरू – भिक्षु महाप्रज्ञा, भिक्षु प्रज्ञानन्द, भिक्षु शाक्यानन्द, भिक्षु महानाम, बौद्ध विद्वानहरू भुवनलाल प्रधान, डा. भिमराव अम्बेडकर, महापण्डित राहुल संकृत्यायन, एवं जापानी बौद्ध भिक्षु युनाताका नावातामेहरूको संक्षिप्त परिचय राखिएको छ ।

बुद्ध, बुद्धकालीन समाज, विहार, शैक्षिक, सामाजिक रिति रिवाज, नेपाली तथा विदेशी बौद्ध विद्वानहरूको योगदान आदि बिबिध विषयमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

असल शिक्षा भाग-१५

असल शिक्षा भाग-१५

66

मानिसलाई असल बनाउन आवश्यक धर्मका उपदेश मूलक शिक्षाहरूलाई १० वटा शिर्षकहरू धर्मका विषेशताहरू, बुद्ध र व्यवहारिक धर्म, त्राेध र शान्ति, गाैतम बुद्ध र प्रजातन्त्र, बुद्ध र मानवता, बुद्धकाे भिक्षु संघ र प्रजातन्त्र आदि विभिन्न धार्मिक, प्रजातान्त्रिक विषयलाई घट्नाक्रमसंग जाेडेर प्रस्तुत गरिएकाे छ ।

व्यवहारिक ज्ञान अध्ययन गर्न चाहनेहरू ।

बुद्ध र व्यवहारिक धर्म

बुद्ध र व्यवहारिक धर्म

व्यवहारिक जीवनलाई सुखमय र असल बनाउनकाे लागि सान्दर्भिक उपदेशहरु र घट्ना प्रसंगलाई बिबिध १० वटा शिर्षक जस्तै यथार्थवादी धर्म, बाैद्ध पूजा, बाैद्ध र व्यवहार धर्म, बुद्धकाे मानवता, राेगीकाे सेवा आदि दिई प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षालाई व्यवहारिक जीवनमा उपयाेग गर्न चाहनेहरू ।

बुद्ध व शिक्षा

बुद्ध व शिक्षा

62

भगवान् बुद्धको छोटकरीमा जीवनीका साथ चतुआर्य सत्य र आर्यअष्टाङ्गिक मार्ग, त्रिरत्न गुणका अर्थ सहित बौद्ध दर्शन त्रिपिटकको सार, प्रतित्य समुत्पाद र बुद्धको नजरमा नारी पुरूषको समभावकाबारे छोटकरीमा व्याख्या गरी प्रस्तुत भरिएको छ ।

बुद्ध र बुद्ध शिक्षालाई छोटकरीमा जानकारी लिन चाहनेहरू ।

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

80

सामाजिक तथा राजनैतिक विषयहरु माथि बुद्ध शिक्षाको उपयोगीता तथा महत्वहरुको सन्दर्भमा लेखिएका नैतिक शिक्षामूलक २१वटा लेख रचनाहरुको संग्रह गरिएको छ । बुद्धधर्ममा मानवअधिकार, बुद्ध धर्म र कलह समाधान, बुद्धले भनेपनि बिश्वास नगर्नु आदि बिबिध शिर्षकका लेखहरू रहेका छन् ।

सामाजिम बिषयबस्तुमा बुद्धको शिक्षा बारेमा जान्न चाहनेहरू ।

बुद्धकालीन प्रजातन्त्र र समाजवाद

बुद्धकालीन प्रजातन्त्र र समाजवाद

74

बुद्धकालीन स्वतन्त्र समाज, बुद्ध शासनकाे स्वतन्त्र संघ, संघकाे महत्व, समानता, स्वतन्त्र नियम, मूर्ख मित्र भन्दा विद्वान शत्रु वेश आदि विविध विषयमा तत्कालिन समय र परिस्थितीकाे सरल र यथार्थ चित्रण गरि प्रस्तुत गरिएकाे छ ।

बुद्धकालीन स्वतन्त्रताकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकाे मनाेबल

बुद्धकाे मनाेबल

41

जिनत्थ पकासनमा उल्लेखित इद्धि पातिहारिकाे एक कण्ड अन्तर्गतकाे भगवान बुद्धकाे ऋृद्धि प्रातिहार्य र त्यस समयकाे घट्नाहरू, त्रिशरण सहित शील प्रार्थना तथा बुद्ध गुण, धर्मगुण, संघगुण काे पालि र नेपाली अर्थऽ शिल ग्रहण गर्ने नियम सहित प्रस्तुत गरिएकाे छ ।

भगवान् बुद्धकाे ऋृद्धि प्रातिहार्य र शील धर्मकाे बारे अध्ययन गर्न चाहनेहरू ।

शिक्षा (भाग-५)

शिक्षा (भाग-५)

62

नारीलाई शिक्षा प्रदान गर्न आवश्यक मूल सन्देशकाे आधारमा सहि धर्म, राम्राे व्यवहार, अधिकार र कर्तब्य, आमाकाे माया, चेतना आदि विविध शिर्षकमा बुद्धकालीन घट्नाहरूलाई प्रस्तुत गरिएकाे छ ।

शिक्षाकाे महत्त्वका बारेमा जान्न चाहनेहरू ।

शिक्षा (भाग-४)

शिक्षा (भाग-४)

62

बुद्धशिक्षालाई समय सान्दर्भिक एवम् बुद्धकालीन घट्नासंग जाेडेर शिक्षा, चाेर पनि राम्राे मान्छे बन्याे, ब्रह्रादण्ड, मरेकाे पुतलीकाे नामबाट दान, हाेस नभएकाे भिक्षु, कर्तव्य नजानेकाे भिक्षु, भगवान् बुद्धले भिक्षुहरूलाई निकालेकाे, बचन राम्राे भएकाे भिक्षु आदि बिभिन्न ११ वटा शिर्षकहरू मार्फत शिक्षामुलक उपदेशहरू समावेश गरिएकाे छ ।

बुद्धशिक्षाकाे व्यवहारीक ज्ञान हासिल गर्न चाहनेहरू ।

शिक्षा (भाग-२)

शिक्षा (भाग-२)

48

बुद्धशिक्षाले त्याग भावना, सदाचारी, चित्त शुद्ध गर्ने कर्त्तव्य धर्म पालन गर्ने गरी जीवन सार्थक बनाई गृहस्थी जीवन सुखमय बनाउने मार्ग निर्देश गर्दछ । यससँग सम्बन्धित भएका समय सान्दर्भिक प्रसंग र बुद्धकालीन घटनाहरूलाई समेटिएर सम्यक् दृष्टि, मर्न लागेकाे श्रीमान बचाउने स्त्री, विवेक बुद्धि, सुख के हाे? आदि बिबिध ६ वटा लेखहरू समावेश गरिएकाे छ ।

बुद्धशिक्षाकाे व्यवहारिक ज्ञान हासिल गर्न चाहनेहरू ।

दश पुण्य-पुष्प

दश पुण्य-पुष्प

महाशी धर्मकथिक सयादाे आयुष्मान उ.‌ सुन्दर द्वारा रचना गरिएका दश पुण्य क्रिया अथवा दैनिक जीवनमा पालना गर्नुपर्ने कर्तव्यलाई दान, शील, भावनामा विभाजन गरी त्यसकाे प्रतिफलका बारे दृष्टांत कथाहरूलाई उपदेशका रूपमा ५९ वटा शिर्षकमा प्रस्तुत गरिएकाे छ ।

दश पुण्य-क्रियाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बाखँ ‍भाग-१

बाखँ ‍भाग-१

32

विवेकशील मानव जीवन पशु योनी भन्दा उत्कृष्ट मानिन्छ । सारयुक्त जीवनका सन्दर्भमा बुद्धकालिन महिलाहरू, गृहस्थीहरू, थेरी गाथा, आलवक सुत्रमा उल्लेखित घटनाहरुलाई सम्पादन गरी प्रस्तुत गरिएको छ ।

सारयुक्त तथा उत्कृष्ट जीवन जीउन चाहनेहरू ।

गार्हस्थ प्रतिपत्ति उपदेश

गार्हस्थ प्रतिपत्ति उपदेश

142

बर्माका विश्व प्रसिद्ध विपश्यना ध्यान केद्र महाशी सासना यैता रंगूनका धर्मकथिक नायक कर्मस्थानाचार्य सयादाे प्युदजा आयुष्मान ऊ सुन्दरले बालक देखि सम्पूर्ण वयस्क बृद्ध सभ्य सुसंस्कृत धर्मप्रेमी मध्येनजर गरी सजिलाे र सरल भाषामा लेखिएकाे पुस्तकलाई अनुवाद गरीएकाे हाे । यसमा मुल आधारभूत उपदेश तथागत सम्यक्‌सम्बुद्धले (दीघ निकाय पार्थिक वग्ग, सिंगालक सुत्त वण्णनामा उल्लेख भएका) देशना गरिराख्नु भएकाे हाे । राजगृहका एक गृहपति महाजनका छाेरा सिंगाललाई भगवान बुद्ध स्वयले देसना गर्नु भएकाे हाे । जुन सम्पूर्ण धर्मप्रेमीहरूले आफ्नाे व्यावहारीक जीवनमा गर्नु पर्ने कर्तव्यका बारेमा उल्लेखित गरिएकाे छ ।

सम्पूर्ण धर्मप्रेमी शान्त जीवन जीउन चाहानेहरू ।

गृह शिक्षा

गृह शिक्षा

28

बाैद्ध साहित्य अन्तर्गतकाे सिगालवाद सुत्रलाई गद्यकाे रुपमा प्रस्तुत गरिएकाे छ । समाजमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई आध्यात्मिक एवं नैतिक शिक्षा, अनुशासन, आ आफ्नाे कर्तब्यलाई बुझी कर्तव्यपरायण बन्नका लागि अभिप्रेरित गर्न प्रत्येककाे जिम्मेवारी र कर्तव्यका बारेमा उल्लेख गरीएकाे छ ।

समाजमा रहेका सम्पूर्ण ब्यक्तिहरू ।

मानव धर्म शिक्षा

मानव धर्म शिक्षा

156

भगवान बुद्धले दिनुभएकाे उपदेशहरू दान, शील, भावना, कर्मकाे बिपाक, दुःखकाे प्रकार, आर्य सत्य देखि मार्गफलकाे विवरणसम्मका कुराहरूलाई कथा र विभिन्न घट्नासंग जाेडेर व्यावहारिका जीवनकाे लागि उपयाेगि हुने सन्देशलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षालाई व्यवहारिक ज्ञानकाे रूपमा अध्ययन गर्न चाहानेहरू ।