आनन्दमय जीवनयापनको लागि प्रभाव पार्ने आर्य सिदन्तको बारे जानकारी छ ।
आर्य सिद्धान्तको बारे जानकारी लिन चाहानेहरुलाई ।
विभिन्न शारीरिक वेदना तथा शाेक पश्चाताप रिस आदि मानसिक अवस्थामा स्मृति राख्न अभ्यासबाट प्राप्त अनुभवहरु ध्यान अभ्यास गरिरहेका याेगीहरु र ध्यान गर्न चाहनु हुने व्यक्तिहरुलाई समेत सजिलाे हाेस् भनि ध्यान भावना अभ्यास गर्नेविधिका बारेमा उल्लेख गरिएकाे छ ।
ध्यान भावना गर्ने याेगीहरु र ध्यान गर्न चाहने व्यक्तिहरु ।
पुत्ररत्न र पुत्रीरत्न नामक बर्मी भाषामा लेखिएकाे सानाे पुस्तककाे नेपाल भाषामा अनुवादीत गरीएकाे यस पुस्तकमा आफ्नाे आमा बुबाकाे सेवा तथा उनीहरुकाे लागी प्राण समेत त्याग गर्न तयार भएका छाेरा र छाेरीका बारेमा उल्लेख गरीएकाे छ ।
आमा बुबा प्रति सन्तानकाे कर्तव्यका बारेमा जान्न चाहनेहरु ।
यस पुस्तकमा बर्मी भिक्षु धम्मावुधले अल इन्डिया रेडियाेमा दिनु भएकाे उपदेशहरू समेटिएकाे छ । यस उपदेश उहाँले बुद्धकाे जन्मस्थान, शाक्य जातीकाे उत्पति, बर्मी रनेपाली बिचकाे सम्बन्धकाे इतिहाससहित शाक्यमुनी बुद्धकाे समग्र जीवनीलाइ संक्षिप्त र सरल व्यवहारिकरूपमा प्रस्तुत गरिएकाे छ ।
शाक्य जाती र शाक्यमुनी बुद्धकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।
धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।