Sutta

गार्हस्थ प्रतिपत्ति उपदेश

गार्हस्थ प्रतिपत्ति उपदेश

142

बर्माका विश्व प्रसिद्ध विपश्यना ध्यान केद्र महाशी सासना यैता रंगूनका धर्मकथिक नायक कर्मस्थानाचार्य सयादाे प्युदजा आयुष्मान ऊ सुन्दरले बालक देखि सम्पूर्ण वयस्क बृद्ध सभ्य सुसंस्कृत धर्मप्रेमी मध्येनजर गरी सजिलाे र सरल भाषामा लेखिएकाे पुस्तकलाई अनुवाद गरीएकाे हाे । यसमा मुल आधारभूत उपदेश तथागत सम्यक्‌सम्बुद्धले (दीघ निकाय पार्थिक वग्ग, सिंगालक सुत्त वण्णनामा उल्लेख भएका) देशना गरिराख्नु भएकाे हाे । राजगृहका एक गृहपति महाजनका छाेरा सिंगाललाई भगवान बुद्ध स्वयले देसना गर्नु भएकाे हाे । जुन सम्पूर्ण धर्मप्रेमीहरूले आफ्नाे व्यावहारीक जीवनमा गर्नु पर्ने कर्तव्यका बारेमा उल्लेखित गरिएकाे छ ।

सम्पूर्ण धर्मप्रेमी शान्त जीवन जीउन चाहानेहरू ।

बुद्ध शिक्षा अभ्यास खण्ड २

बुद्ध शिक्षा अभ्यास खण्ड २

115

बुद्ध जीवनीलाई कविताकाे माध्यमाबाट प्रस्तुत गरिएकाे छ । यसै गरी बुद्ध गुण, धर्म गुण, संघ गुणकाे पालि र अर्थका साथै बिस्तृत रुप अर्थलाई व्याख्या सहित प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनीलाई कविताकाे माध्यमाबाट प्रस्तुत गरिएकाे छ । यसै गरी बुद्ध गुण, धर्म गुण, संघ गुणकाे पालि र अर्थका साथै बिस्तृत रुप अर्थलाई व्याख्या सहित प्रस्तुत गरिएकाे छ ।

बुद्धाेपदेश

बुद्धाेपदेश

23

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे संयुक्त निकायमा रहेकाे लाेक सूत्र, अनुराध सूत्र, ततिय अनाथपिण्डिक सूत्र, धम्म दिन्न सूत्रहरूका साथै तेलकटाह गाथाकाे पालिकाे अर्थ सहित समावेश गरेका छन् ।

संयुक्त निकायकाे केहि सूत्रका बारे अध्ययन गर्न इच्छुकहरू ।

नयाँ परित्राण निश्रय (भाग १)

नयाँ परित्राण निश्रय (भाग १)

284

परित्राणकाे निदान, परित्राण पाठ परम्परा, परित्राणकाे सुरूवात र निरन्तरताका केहि कुरा, देव आराधना, बुद्ध वन्दना देखि पुब्बण्ह सुत्त गरी १२ वटा पालिभाषामा परित्राण सुत्त सहित देव आराधना देखि मङ्गल सुत्तसम्मकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा कथात्मक प्रसंग सहित व्याख्या गरिएकाे छ ।

परित्राण सूत्रकाे भावार्थ सहित शब्दार्थ अध्ययन तथा अध्यापन गर्न चाहानेहरू ।

नयाँ परित्राण निश्रय (भाग २)

नयाँ परित्राण निश्रय (भाग २)

420

रतन सुत्त, मेत्त सुत्त, माेर सुत्त, वट्ट सुत्त आदि ९ वटा परित्राणहरूकाे पालिकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा व्याख्या सहित निदान र सुत्तलाई कथात्मक प्रसंग सहित व्याख्या गरी प्रस्तुत गरिएकाे छ ।

परित्राण सूत्रकाे शब्दार्थ र भावार्थ अध्ययन र अध्यापन गर्न चाहानेहरू ।

कर्म व उकिया विपाक चूलकम्मविभङ्ग सूत्र व कर्म व मनुष्यया लिधंसाय् ब्वलंगु

कर्म व उकिया विपाक चूलकम्मविभङ्ग सूत्र व कर्म व मनुष्यया लिधंसाय् ब्वलंगु

संसारमा भएका प्राणीहरू मध्ये सर्वाेत्तम प्राणी मानिस भएता पनि उनीहरू समान छैन । यस्ताे हुनुकाे मुख्य कारण आ-आफ्नाे कर्म र विपाक हाे भनि भगवान् बुद्धले ताेदेय्य पुत्र शुभ माणवकलाई देशना गर्नु भएकाे चुलकम्म विभङ्ग सूत्र लाई पूज्य भद्दन्त ज्ञानपुर्णिक महास्थविरकाे कर्म व मनुष्य पुस्तकलाई आधार लिई पद्यकाे रुपमा प्रस्तुत गरिएकाे छ । कर्म र विपाकलाई स्पष्ट पार्नकाे लागि चुन्दसुकरिया, काेकव्याधा, कलाबु राजा, मघ माणवक, आमालाई अपमान गरेकाेले नर्कमा गएकाे, पुण्णिका दासी, अज्ञान शत्रु, प्रज्ञावान खरायाे आदिकाे उदाहरण सहित प्रस्तुत गरिएकाे छ ।

कर्म र विपाककाे विषयमा अध्ययन गर्न चाहानेहरू ।

आलवक सूत्र

आलवक सूत्र

सम्रात अशाेकले शिलालेखहरूमा बढी उद्दरण गरिएका सुत्तनिपातका सूत्रहरू मध्ये एक आलवक सूत्र जसमा आलवक यक्षलाई बुद्धले दिनु भएकाे उपदेश उल्लेख गरिएकाे छ। यस सूत्रमा बुद्धकाे धर्म र दर्शनकाे बिषयलाई उपदेशात्मक प्रश्नाेत्तर सहित प्रस्तुत गरिएकाे छ ।

आलवक यक्षलाई दिइएकाे उपदेशलाई अध्ययन गर्न चाहानेहरू ।

धम्मपदट्ठकथा (भाग ७)

धम्मपदट्ठकथा (भाग ७)

294

पालि साहित्यकाे धम्मपदमा रहेका २६वटा वर्गहरु मध्ये यसमा छवटा वर्गहरु; धम्मट्ठ वर्ग, मार्ग वर्ग, पकिण्णक वर्ग, निरिय वर्ग, नाग वर्ग र तृष्णावर्गकाे पालि गाथा, त्यसकाे कारण र अर्थ सहित सम्बन्धित कथाहरू प्रस्तुत गरिएका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपदट्ठकथा (भाग ५)

धम्मपदट्ठकथा (भाग ५)

326

पालि साहित्यकाे धम्मपदमा रहेका २६वटा वर्गहरु मध्ये यसमा पाँचवटा वर्गहरू; दण्ड वर्ग, जरा वर्ग, आत्म वर्ग, लाेक वर्ग र बुद्ध वर्गमा रहेका पालि गाथा, त्यसकाे कारण र अर्थ सहित सम्बन्धित कथाहरू उल्लेख गरिएका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

महा जयमङ्गगल पाठ

महा जयमङ्गगल पाठ

249

परित्राणका सुत्रहरू र त्यसकाे सुत्रार्थ सहित मार विजय, आलवक राक्षसलाई दमन र जयमङ्गल गाथाकाे अर्थ, लाेभ, द्वेषका विषय वस्तुहरू समावेश गरिएका छन्।

जयमङ्गल गाथाकाे अर्थ अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग ६)

धम्मपद अट्ठकथा (भाग ६)

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये तेर्‌हौ वर्ग लोक वर्गको १२ वटा गाथा र चौघौं वर्ग बुद्ध वर्गको १८वटा गाथा गरि जम्मा ३० वटा पालि गाथाहरूको ती घटनाहरूसंग सम्बन्धित कथाहरू साथै पालि गाथाहरुको भावार्थ सहित समेटिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग ५)

धम्मपद अट्ठकथा (भाग ५)

157

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये दशौ वर्ग दण्द वर्गको १७ वटा गाथा‚ एघारौ वर्ग जरा वर्गको ११वटा गाथा र बार्‌हौ वर्ग अत्त वर्गको १०वटा गाथा गरि जम्मा ३८ वटा पालि गाथाहरूको सन्दर्भमा बुद्धकालिन घटनाहरू र ती घटनाहरूसंग सम्बन्धित अतीतका कथाहरू साथै पालि गाथाहरुको भावार्थ सहित समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग २)

धम्मपद अट्ठकथा (भाग २)

124

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६ वर्ग मध्ये तेस्रो वर्ग चित्त वर्गको ११ वटा गाथा जसमा मन वा चित्तको स्वभाव र यसबाट दिने प्रभावसंग सम्बन्धि कुराहरू र चौथो वर्ग पुप्फ वर्गको १६वटा गाथा जसमा वाह्य जगतको रूप पक्षमा टाँसिएर रहँदा कहिल्यै दुःखबाट मुक्त नहुने संग सम्बन्धि कुराहरू गरि जम्मा २७ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग १)

धम्मपद अट्ठकथा (भाग १)

191

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपद हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये पहिले वर्ग यमक वर्गको २० वटा गाथाहरू जसमा जोडाजोडा बिषयसंग सम्बन्धि कुराहरू र दोस्रो वर्ग अप्पमाद वर्गको १२ वटा गाथाहरू जसमा अप्रमाद सम्बन्धि कुराहरू गरि जम्मा ३२ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

महासमय सूत्र

महासमय सूत्र

110

महासमयसुत्रकाे निदान, पालि गाथा र अर्थ सहित व्याख्या गरिएकाे र अन्य ७ वटा सुत्र र ५ वटा जातक कथाहरू पनि समावेश गरिएका छन्।

महासमय सूत्रकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

परित्राण महापरित्तपालि अभिधम्मातिका पाठ

परित्राण महापरित्तपालि अभिधम्मातिका पाठ

284

नेपालमा प्रचलित पालिपाठ शील प्रार्थना, बुद्ध बन्दना, परित्राण, महापरित्राण एवं अभिधम्ममातिका पाठ संग्रहित गरीएका छन् । यसमा मङ्गलमय जीवन देखि निर्वाणसम्मको मार्ग निर्देशण गरिएका छन् । अभिधम्ममातिका पाठ अभिधम्मपिटकका मातिकाका पालि र नेपाली भाषामा व्याख्या सहित प्रस्तुत गरिएका छन् ।

बुद्धवचन संग्रहित परित्राण, महापरित्राण एवं अभिधम्ममातिका पाठबारे अध्ययन र अनुसन्धान गर्न चाहनेहरू ।