अमृत धम्म यस पुस्तकमा विविध शिर्षकमा विभिन्न बुद्धिजीवीहरू प्रवचनहरूलाइ समेटिका छन। परियत्ति शिक्षा, बाैद्ध युवाहरूकाे कर्तव्य सहित शील समाधि र पज्ञाका विषयवस्तुहरू समावेश भएकाे छ ।
परियत्ति शिक्षा र यसकाे जीवनमा प्रभाव आदि विषयमा उत्सुक सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।
भगवान बुद्धका बुद्धशिक्षाहरुलाई बिबिध बिषयबस्तुहरु जस्तै अनाथपिण्डिक र उहाँकाे छाेराकाे बारेका कुरा, चुल सुभद्राकाे कुरा, खदीरंगार जातक, मघ वत्थु, महाकप्पिन कथावत्थु, सेठलाई सारिपुत्रकाे उपदेश, शिलव जातक, वेलाम ब्राह्मणकाे दान विवरण र विसय्ह जातकहरु यस पुस्तकमा समावेश गरेका छन् ।