असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।
असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।
ज्ञान गुणले परिपूर्ण भएकाे चित्त नै गुरूमण्डल हाे भन्ने विषयमा व्याख्या ।
गलत बाटाेलाइ छाेडी सहि बाटाे तथा सहि दृष्टिलाइ अंगाली अगाडी बढ्न चाहनेहरूकाे लागी उपयाेगी ।
बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ ।
चिकित्सकहरूकाे लागि अति उपयाेगी ।
यस पुस्तकमा दश संयाेजनकाे प्रत्येक संयाेजनलाइ छुट्टाछुट्टै व्याख्या गरीएकाे ।
आफूभित्रकाे दशवटा बन्धनलाइ चिनेर त्यस बन्धनबाट मुक्त हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
यस पुस्तकमा धम्मचक्कप्पवत्तन सुत्र,अनत्त लक्खण सुत्त र महासमय सुत्त पाली सहित अर्थ उल्लेख गरीएकाे छ ।
अर्थ सहित सुत्र पाठ गर्न इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुध्दकालीन महाउपासिका विशाखाकाे जीवनीलाइ प्रस्तुत गरीएकाे छ ।
परियत्तिका विद्यार्थीहरू ।
भिक्षु मेधंकरकाे सार संक्षेप जीवनी र वहाँका लेखहरू प्रस्तुत गरिएकाे छ ।
लेख रचना गर्ने व्यक्तिहरूकाे लागि उपयाेगी ।
समय समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका सन्देशमूलक बुध्दका उपदेशहरू संकलन रहेकाे छ ।
यस पुस्तकमा नैतिकताले भरीएकाे ८ वटा जातक समावेश भएकाे पाइन्छ ।
चरित्रमा सकारात्मक परिवर्तन ल्याइ आदर्श जीवन जीउन चाहने व्यक्तिहरूकाे लागि ।
महापरिनिर्वाण सुत्रकाे भावार्थ प्रस्तुत गरीएकाे छ ।
बाैध्द शिक्षा अध्ययन गरीरहेका विद्यार्थीहरूकाे लागी उपयाेगी ।
बाैध्द जगतका आदर्श महिलाहरूकाे संक्षिप्त जीवनी प्रस्तुत गरीएकाे छ ।
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र महिलालाइ तुच्छ दृष्टिले हेर्ने मानिसहरू पढ्नैपर्ने ।
व्यक्तिहरूमा कस्ताे कस्ताे खालकाे नराम्राे बानी व्यवहारले ठाँउ लिइराखेकाे हुन्छ भन्ने विषयमा वर्णन ।
चरित्रमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
पञ्चनीवरणकाे व्याख्या ।
विपश्यना ध्यान सुरूवात गर्न लागेका व्यक्तिहरूकाे लागि बढी उपयाेगी ।
विभिन्न राेचक तथा शिक्षामूलक कथाहरू प्रस्तुत गरिएकाे ।
कर्तव्य परायण व्यक्तित्व विकास गर्न चाहने व्यक्तिहरूकाे लागि ।
यस पुस्तकमा धम्मपदकाे यमक वर्गकाे २० वटा गाथालाइ लिएर संक्षिप्त व्याख्या गरिएकाे छ ।
परियत्तिका विधार्थीहरूलाइ उपयाेगी ।
शासनधज धम्मचरिय श्रध्देय धम्मवती गुरुमाकाे जीवनीलाइ लिएर उपन्यासकाे रूपमाा प्रस्तुत गरिएकाे ।
जाेश,जाँगर,साहस लिएर निडरका साथ अगाडी बढ्न चाहने व्यक्तिहरूकाे लागि अत्यन्त उपयाेगी ।