नेपालमा प्रचलित विभिन्न किसिमका चैत्यहरूकाे बारेमा वर्णन गरिएकाे छ । साथै पुजा सम्बन्धि व्याख्या पनि समावेश छ ।
बाैद्ध शिक्षण संस्थामा अध्यन अध्यापन गर्ने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
नेपालमा प्रचलित विभिन्न किसिमका चैत्यहरूकाे बारेमा वर्णन गरिएकाे छ । साथै पुजा सम्बन्धि व्याख्या पनि समावेश छ ।
बाैद्ध शिक्षण संस्थामा अध्यन अध्यापन गर्ने व्यक्तिहरूकाे लागी उपयाेगी छ।
विभिन्न किसिमका धर्महरूमध्ये सही धर्म छानी व्यवहारमा उतारी कर्तव्य निष्ठावान बन्नुपर्ने कुरामा जाेड दिएकाे पाइन्छ । नेपाल गाैतम बुद्धकाे जन्मस्थल भएकाे कारणले र प्राचीन कालदेखि नै बुद्धशिक्षा फैलिसकेकाे ठाउँ भएकाे कारणले नेपालीहरूले बुद्धधर्मलाइ अंगाली आफ्नाे कर्तव्य र अधिकार लिनुपर्ने कुरामा आवाज उठाइएकाे छ ।
धार्मिक अन्याेलमा परिरहेका व्यक्तिहरू ।
अनित्य, दुःख, अनात्मलाइ व्याख्या गरिएकाे छ । यसमा तीनवटा सुत्र अनत्त लक्खण सुत्त, आलवक सुत्त, र अभिण्ह सुत्तकाे पालि र भावार्थ प्रस्तुत ।
अनित्य, दुःख, अनात्म सम्बन्धि बुझ्न चाहने व्यक्तिहरूका लागी साथै पालि भाषा सिकिरहेका विद्यार्थीहरू।
आमाबुबाकाे छाेराछाेरीप्रतिकाे कर्तव्य र छाेराछाेरीहरूकाे आमाबुवाप्रतिकाे कर्तव्य बारे पद्य शैलीमा प्रस्तुत ।
कर्तव्य पालन गरी सफल रूपमा अगाडी बढ्न चाहने सम्पूर्ण व्यक्तिहरू।
बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या ।
दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।
पालि भाषाकाे प्रारम्भिक व्याकरण शिक्षा
पालि भाषाकाे प्रारम्भिक शिक्षा वा ज्ञान हासिल गर्न इच्छुक व्यक्तिहरू ।
दैनिक जीवनमा चाहिने प्राथमिक बाैद्ध नैतिक शिक्षा समावेश ।
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरू ।
बुद्धको उपदेश मध्यम मार्ग, आर्य अष्टांगिक मार्ग तथा स्मृतिप्रस्थान भावना अर्थात् कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाको विषयमा पद्य शैलीमा प्रस्तुत ।
विपस्सना ध्यानमा इच्छुकहरु तथा साहित्यमा अभिरुची हुनेहरू ।
नेपालका छैठाैं संघनायक भिक्षु अश्वघाेषले आफ्नाे जीवनमा बुद्ध शासनप्रति गर्नुभएकाे याेगदानकाे विषयमा चर्चा ।
भिक्ष अश्वघाेष सम्बन्धमा जिज्ञासा राख्नेहरू ।
विभिन्न प्रकारका ध्यानका विषयमा जानकारी
ध्यानमा रूचि हुनेहरू
सिद्धर्थ राजकुमारकाे जन्म देखि, गृह त्याग, धर्म प्रचार प्रसार परिनिर्वाण सम्म उल्लेख
बुद्धशिक्षा अध्ययन गर्न चाहने पाठक वर्ग
बुद्धकाे महत्वपूर्ण उपदेश मध्ये विशेष महत्वकाे अनात्म लक्षण बारे वर्णन भएकाे अनत्तलक्खन सूत्रलाइ नेपाल भाषामा अनुवाद गरिएकाे ।
बुद्धशिक्षाकाे अत्यन्त गम्भिर पक्ष (अनात्म) बारे जन्न इच्छुक व्यक्तिहरू
प्रश्न उत्तरकाे मध्यमबाट बुद्ध शिक्षालाइ प्रस्तुत गरिएकाे
विद्यार्थीवर्ग, शिक्षकवर्ग र बुद्ध शिक्षा जान्न इच्छुक
विभिन्न प्रकारका भय अन्तराय हटाउने गरिने परित्राण पाठ पालिलाइ निदान सहित नेपाली भाषामा प्रस्तुत
परित्राण पाठमा विश्वास हुने र श्रद्धा राख्नेहरू
बुद्धकालिन थेरीहरू, बुद्धधर्म प्रचार प्रसार गरी याेगदान दिएका महिलाहरूबारे उल्लेख
बुद्धधर्ममा अभिरूची राख्ने र अनुसन्धानकर्ताहरू
बुद्धका प्रमुख शिष्यहरू मध्ये एक महाकाश्यप महास्थविरकाे पूर्वजन्मकाे कुरा र शाक्यमूनि बुद्धकाे समयमा उनले बुद्ध शासनलाइ दिएकाे याेगदानकाे बारेमा व्याख्या
बुद्धशिक्षा अध्ययन इच्छुक व्यक्ति र अनुसनधानकएताहरू