नेपाली

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

83

धर्मकीर्ति विहार स्वर्ण महाेत्सव २०७१काे उपलक्ष्यमा एक दिवसीय गाेष्ठीका अवसरमा प्रस्तुत गरिएकाे यस प्रतिवेदनका नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनौती शिर्षकमा त्रिरत्न मानन्धरले नेपालमा थेरवाद बुद्धधर्मकाे पुनर्जागरण, उपलब्धी, शैक्षिक क्षेत्रमा याेगदान, भिक्षु तालिम केन्द्रकाे स्थापना, विभिन्न बाैद्ध उत्सवहरु, परियत्तिकाे विकास, ध्यानकेन्द्रहरुकाे स्थापना आदिका बारेमा उल्लेख गर्दै त्यसका चुनाैती र अवसरहरू उल्लेख गरेका छन् भन्ने सुश्री सबिता धाख्वा शाक्यले नेपालमा थेरवाद बुद्धधर्मः कमजाेरी र सामर्थ्य शिर्षक अन्तर्गत बुद्धशासन उन्नतिकाे लागि बृहत याेजना एवं नीतिकाे आवश्यकता, भाैतिक पक्षका बिकास भन्दा मानवीय क्षमताकाे बिकास, सभ्य समाज निर्माणकाे लागि समानता, बुद्ध शासनकाे आयु विनय पालन, थेरवाद बुद्धशासनका सवल पक्षहरू, विपस्सना ध्यान भावनकाे प्रचार प्रसार

नेपालमा थेरवाद बुद्धधर्मका उपलब्धी, चुनाैति, कमजाेरी र सामर्थ्यहरूका बारेमा जान्न चाहनेहरू।

बुद्ध शिक्षा

बुद्ध शिक्षा

142

चतुआर्य सत्य, सतिपट्ठानका चारवटा, पञ्च निवरण, पञ्च उपादान, चतुधातु सात आर्य धन आदिका बारेमा संक्षिप्त रुपमा र अन्य विविध बुध्दाेपदेशित नैतिक शिक्षालाई कथाका रुपमा प्रस्तुत गरिएकाे छ।

बौद्ध नैतिक शिक्षा अध्ययन गर्न चाहनेहरू।

शारीरिक एवं मानसिक पीडालाइ सहने उपाय

शारीरिक एवं मानसिक पीडालाइ सहने उपाय

33

ध्यान भावना विधिबाट वेदनालाई सहन गर्ने (शारीरिक तथा मानसिक) पिडालाइ हटाउने विधिहरूका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान विधि र यसकाे महत्व सम्वन्धि जानकारी प्राप्त गर्न चाहनेहरू।

नेपालमा थेरवाद – बुद्धधर्म एक अध्ययन

नेपालमा थेरवाद – बुद्धधर्म एक अध्ययन

150

तीनवटा लेखहरु समावेश भएकाेमा पहिलाे परिच्छेदमा मदन रत्न मानन्धरद्वारा लिखित थेरवाद बुद्धधर्म एक अध्ययन शिर्षकमा बुद्धधर्मकाे प्रादुर्भाव, थेरवादकाे मूल सिद्धान्त अन्तर्गत चतुआर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, त्रिलक्ष्यण, चतुब्रह्म विहार, देवदत्तद्वारा संङ्घभेद, प्रथम संघायन बुद्धधर्ममा विभिन्न विभाजनहरु, रीति रिवाज संस्कार आदि विषयलाई समेतिएकाे छ । दाेस्राे परिच्छेदमा त्रिरत्न मानन्धरद्वारा लिखित नेपालमा थेरवाद बुद्धधर्मकाे विकाशक्रम शिर्षकमा थेरवादकाे संक्षिप्त परिचय, थेरवाद बुद्धधर्मकाे विगत तथा वर्तमान अवस्था, बुद्धधर्म प्रचारप्रसार भिक्षु संघकाे स्थापना बिबिध गतिविधीहरुका तथा उत्सवहरुका बारेमा र अन्य विषयमा उल्लेख गरिएका छन भने तेस्राे परिच्छेदमा लाेचनतारा तुलाधरद्वारा लिखित नेपालमा बुद्धधर्मकाे प्रचारप्रसारमा थेरवादी भिक्षुणीहरु (अनागारिका) काे याेगदान शिर्षकमा नेपालमा भिक्षुणी अनागारिका गुरुमांहरुले बुद्धधर्म

नेपालमा थेरवाद बुद्धधर्मकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

धर्म व व्यवहार

धर्म व व्यवहार

लेखककाे ४ दशकदेखि प्रकाशित भइसकेका ७० वटाभन्दा बढी छरिएर रहेका महत्त्वपूर्ण लेख रचनाहरूलाई संग्रहीत गरेकाे छ । यसमा नेपाल भाषाकाे २९ वटा नेपाली भाषाकाे ३७ वटा र अंग्रजी भाषाकाे ५ वटा लेख रचनाहरूलाई ८ परिच्छेदमा बिभाजन गरिएका छन् । बुद्धशिक्षालाई दैनिक जीवनमा उतारेर जीवन जिउने कलाकाे रूपमा धर्मलाई जीवनकाे अभिन्न अङ्ग सरह दैनिक विधिव्यवहारमा अभ्यास हेतु त्रिपिटक पालि साहित्यिक ग्रन्थकाे आधारमा प्रस्तुत गरेका छन् । यसकाे साथै समीक्षात्मक लेख, यात्रा संस्मरण, संस्सरणात्मक लेख, साहित्यिक कथा, भूगर्भ बिज्ञान र प्राविधिक रिपाेर्टहरु पनि समावेश गरेका छन् ।

व्यवहारिक रूपमा बुद्ध् शिक्षा अध्ययन गर्न चाहनेहरू ।

नयाँ धारणा पालि

नयाँ धारणा पालि

59

पालि व्याकरणकाे मुख्य अङ्गहरु जस्तै नामपद सर्वनाम क्रियापद क्रियाविशेषण अब्य र सन्धि आदि ब्याकरणका विधिहरूलाई प्रस्तुत गरेका छन् । यसका साथै वत्थुहरु नीति बुद्ध निब्वानका बारेमा पनि पालि भाषामा उल्लेख गरेका छन् ।

पालि ब्याकरण अध्ययन गर्न चाहनेहरू ।

संक्षिप्त बुद्ध जीवनी

संक्षिप्त बुद्ध जीवनी

197

चतुर्थ विश्व बाैद्ध सम्मेलनकाे सुअवसरमा प्रकाशित गरेकाे यस पुस्तकमा बुद्ध जीवनीलाई पाँच खण्ड र २० परिच्छेदमा विभाजन गरिएकाे जसकाे पहिलाे खण्डमा महामायाकाे गर्भ धारण, महामायालाई देवताकाे आरक्षा देखि पाँच खण्डमा धातु काेलाहल, धातु विभाजन, दश चैत्य स्थापना सम्मका घटनाहरु समावेस गरि प्रस्तुत गरिएका छन् ।

बुद्ध जीवनी अध्ययन गर्न चाहनेहरू ।

भिक्षु बुद्धघाेष महास्थविरकाे संक्षिप्त जीवनी

भिक्षु बुद्धघाेष महास्थविरकाे संक्षिप्त जीवनी

140

भद्दन्त बुद्धघाेष महास्थविरकाे ७८औं जन्म दिवसकाे उपलक्ष्यमा उहाँकाे संक्षिप्त जीवन जस्तै वंश वृक्ष जन्म वाल्य काल र शिक्षा बुद्ध धर्ममा झुकाव र अन्य विविध बिषयहरु समेतिएका छन् ।

भद्दन्त बुद्धघाेषका बारेमा जानकारी वा अध्ययन गर्न चाहनेहरू ।

उमङ्गजातक

उमङ्गजातक

195

बुद्धत्त्व प्राप्त गर्नुभन्दा अगाडि बाेधिसत्त्व वा महासत्त्वकाे अवस्थामा दश पारमिता गुणधर्मकाे अभ्यास गर्दाकाे समयमा घटित घटनाक्रमकाे संङ्गह हाे । त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गतकाे ५४२औं नम्बरकाे जातक हाे । जातक कथा अन्तर्गतकाे बाेधिसत्वकाे जीवनीलाई विभिन्न शिर्षकमा जीवन उपयाेगी गहकिला विषय बस्तुहरू समावेश गरिएका छन्। समाजनमा विद्यमान रहेका परम्परा संस्कार जीवनशैली दृष्टिकाेण मान्यता विचारधारा धारण आदिलाई मानब पात्रका साथै पशुपंक्षी मार्फत सुधारकाे लागि उत्प्रेरण गरिएकाे छ ।

अनिश्चित भविष्यलाई सुरक्षित बनाउन चाहनेहरु ।

अभिधम्मत्थसङ्गह

अभिधम्मत्थसङ्गह

231

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे महत्त्वपूर्ण यस ग्रन्थमा अभिधर्मपिटककाे सार तत्त्वलाई संक्षिप्तमा वर्णन गरिएकाे छ। जसमा अभिधर्मार्थसंग्रह, ग्रन्थारम्भकथा, चार परमार्थ धर्म, चित्त परिच्छेद, चैतसिक परिच्छेद आदि गरी ९ परिच्छेदमा बिभाजन गरी उल्लेख गरिएका छन्।

अभिधर्मकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू।

सामावती

सामावती

116

पालि त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गत धम्मपदकाे अप्रमाद वर्गकाे प्रथम तीन गाथाकाे व्याख्यासहितकाे बुद्धघाेष रचित कथा हाे । संसार वृत्तमा घुमिरहेका प्राणीहरूलाई आफूले गरेकाे कर्मकाे विपाक फल आउँछ भन्ने प्रसंङ्गलाई कथासंंग जाेडिएर विभिन्न कथाहरू (दुइ राजाकाे प्रव्रज्या, उदेनकाे उत्पत्ति, घाेषक सेठकाे उत्पत्ति) आदि सहित संक्षिप्त पालि व्याकरण समेत उल्लेख गरिएका छन् ।

सामावती र पाली संक्षिप्त व्याकरणका बरेमा अध्ययन गर्न चाहनेहरू ।

श्री सुमंगल विहार एक अध्ययन

श्री सुमंगल विहार एक अध्ययन

100

भिक्षु बुद्धघाेष महास्थविरकाे ७६ औं जन्म दिनकाे समापन समाराेहकाे अवसरमा सुमंगल विहारकाे परिचय अन्तर्गत विहारकाे नामाकरण देखि यसकाे प्राचिनता, विहारकाे दाता, विहारकाे स्वरूप सन् १९६४ देखि सुमंगल विहारमा भिक्षुहरुकाे बर्षावास तालिका, संघ महानायक भिक्षु प्रज्ञानन्द महास्थविरकाे जीवनी, भिक्षु बुद्धघाेष महास्थविरकाे जीवनी आदि बिबिध विषयहरुका बारेमा उल्लेख गरिएका छन्।

सुमंगल विहारकाे विषयमा अध्ययन गर्न चाहनेहरू।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

गाैरवनीय गुरू ?

गाैरवनीय गुरू ?

34

असल गुरू कसरी बन्ने र कस्ताे गुरू, मित्र असल हुन्छ, असल गुरूकाे सातवटा गुणहरूकाे विषयमा उल्लेख गरिएकाे छ ।

असल मित्र वा गुरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

कथावस्तुद्वारा उपदेशित अनुशासन

कथावस्तुद्वारा उपदेशित अनुशासन

299

यस पुस्तक उपदेशहरूकाे संगालाेकाे रूपमा रहेकाे छ। यसमा तृष्णाले गर्दा नै फेरि फेरि जन्म लिनु पर्ने, पूर्वजन्म र वर्तमानमा भएकाे घट्ना, कर्म र फलका कुराहरू आदि विविध विषयवस्तुहरूलाइ कथा संग जाेडेर प्रस्तुत गरिएकाे छ ।

सबै धर्मप्रेमिहरू।

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

107

धर्म, ब्रम्हा, मार्ग प्रदर्शक बुद्ध आदि विविध विषयवस्तुलाई कथा सहित यर्थाथ चित्रण गरिएकाे छ ।

सबै व्यत्तिहरू ।