नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनौति
nepalma theravada buddha dharma upalabdhi ra chunauti
Summary:
धर्मकीर्ति विहार स्वर्ण महाेत्सव २०७१काे उपलक्ष्यमा एक दिवसीय गाेष्ठीका अवसरमा प्रस्तुत गरिएकाे यस प्रतिवेदनका नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनौती शिर्षकमा त्रिरत्न मानन्धरले नेपालमा थेरवाद बुद्धधर्मकाे पुनर्जागरण, उपलब्धी, शैक्षिक क्षेत्रमा याेगदान, भिक्षु तालिम केन्द्रकाे स्थापना, विभिन्न बाैद्ध उत्सवहरु, परियत्तिकाे विकास, ध्यानकेन्द्रहरुकाे स्थापना आदिका बारेमा उल्लेख गर्दै त्यसका चुनाैती र अवसरहरू उल्लेख गरेका छन् भन्ने सुश्री सबिता धाख्वा शाक्यले नेपालमा थेरवाद बुद्धधर्मः कमजाेरी र सामर्थ्य शिर्षक अन्तर्गत बुद्धशासन उन्नतिकाे लागि बृहत याेजना एवं नीतिकाे आवश्यकता, भाैतिक पक्षका बिकास भन्दा मानवीय क्षमताकाे बिकास, सभ्य समाज निर्माणकाे लागि समानता, बुद्ध शासनकाे आयु विनय पालन, थेरवाद बुद्धशासनका सवल पक्षहरू, विपस्सना ध्यान भावनकाे प्रचार प्रसार आदि शिर्षकमा व्याख्या गर्दै त्यसका लागि आवश्यक सुभाबहरू सहित उल्लेख गरि प्रस्तुत गरिएका छन्।
Targeted Audience:
नेपालमा थेरवाद बुद्धधर्मका उपलब्धी, चुनाैति, कमजाेरी र सामर्थ्यहरूका बारेमा जान्न चाहनेहरू।
Total Pages:
83
Price:
२०
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
२०७२
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
