धर्मकीर्ति विहार, श्रीघः,नःघः,काठमाडाैं

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनाैति

83

धर्मकीर्ति विहार स्वर्ण महाेत्सव २०७१काे उपलक्ष्यमा एक दिवसीय गाेष्ठीका अवसरमा प्रस्तुत गरिएकाे यस प्रतिवेदनका नेपालमा थेरवाद बुद्धधर्मः उपलब्धि र चुनौती शिर्षकमा त्रिरत्न मानन्धरले नेपालमा थेरवाद बुद्धधर्मकाे पुनर्जागरण, उपलब्धी, शैक्षिक क्षेत्रमा याेगदान, भिक्षु तालिम केन्द्रकाे स्थापना, विभिन्न बाैद्ध उत्सवहरु, परियत्तिकाे विकास, ध्यानकेन्द्रहरुकाे स्थापना आदिका बारेमा उल्लेख गर्दै त्यसका चुनाैती र अवसरहरू उल्लेख गरेका छन् भन्ने सुश्री सबिता धाख्वा शाक्यले नेपालमा थेरवाद बुद्धधर्मः कमजाेरी र सामर्थ्य शिर्षक अन्तर्गत बुद्धशासन उन्नतिकाे लागि बृहत याेजना एवं नीतिकाे आवश्यकता, भाैतिक पक्षका बिकास भन्दा मानवीय क्षमताकाे बिकास, सभ्य समाज निर्माणकाे लागि समानता, बुद्ध शासनकाे आयु विनय पालन, थेरवाद बुद्धशासनका सवल पक्षहरू, विपस्सना ध्यान भावनकाे प्रचार प्रसार

नेपालमा थेरवाद बुद्धधर्मका उपलब्धी, चुनाैति, कमजाेरी र सामर्थ्यहरूका बारेमा जान्न चाहनेहरू।

नेपालय् २५ दँ जिगु लुमन्ति

नेपालय् २५ दँ जिगु लुमन्ति

बर्माबाट नेपाल आउनुभएका मा गुणवती गुरुमांले नेपाल बसाइकाे आफ्नाे अनुभव प्रस्तुत ।

विदेशी भन्ते, गुरुमांहरूकाे बारेमा अध्ययनमा रूची राख्नेहरू ।

स्नेही छाेरी

स्नेही छाेरी

बर्मी भिक्षु ‘ र वे थ्वं ’ महास्थविरद्वारा बर्मी भाषामा लिखित पुस्तकलाइ भिक्षु ज्ञानपूर्णिकद्वारा नेपालभाषामा अनुवाद गरिएकाे र त्यसैलाइ नेपालीमा अनुवाद, जसमा भिक्षुणी धम्मवतीकाे जीवनी प्रस्तुत गरिएकाे छ ।

भिक्षुणी धम्मवतीकाे जीवनी विषयमा जान्न इच्छुक ।

लक्ष्मी

लक्ष्मी

60

६ जना गृहलक्ष्मीहरूकाे चरित्र चित्रण गर्दै वास्तवमा लक्ष्मी को हुन् भन्ने कुरा स्पष्ट गरिएकाे ।

आफ्ना केटाकेटीहरूलाइ राम्राे शिक्षा दिएर सचरित्र र कर्तव्यपरायण बनाउनुका साथै घर गृहस्थमा आइपर्ने समस्याहरूकाे शान्तिपूर्ण वातावरणले समाधान गरी घरकाे कुल देवता अनि लक्ष्मीकाे पुजा गर्न इच्छुक ।

सम्यक शिक्षा भाग ३

सम्यक शिक्षा भाग ३

67

साप्ताहिक, जन आस्था र दृष्टि साप्ताहिककमा प्रकाशित ब्यवाहरिक नैतिक ज्ञानको बारै उल्लेख छ ।

ब्यवहारिक बुद्ध शिक्षाको ज्ञानको जानकारी लिन इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ ।

त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

आमा बावुकाे सेवा

आमा बावुकाे सेवा

70

आमा बावुकाे सेवा र राम्राे कार्यकाे राम्राे फल हुन्छ भन्ने विषयमा उल्लेख भएकाे पाइन्छ ।

गृहस्थीहरू