न्हूगु त्रिरत्न वन्दना व धम्मपद Nhugu triratna va dhammapada

34
  • बुद्ध संवत:२५३६
  • बिक्रम संवत:२०४९
  • नेपाल संवत:१११३

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न  वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ ।

लक्षित पाठकवर्गः त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।