धम्मवती गुरूमां

प्रज्ञा चक्षु

प्रज्ञा चक्षु

32

मानव समुदायमा मानिसहरू शिक्षित सचेत र सजग भएर बाँच्नकाे लागि नभई नहुने विवेक बुद्धि र प्रज्ञालाड्ई विस्तृत रूपले प्रकाश पारी ज्ञानकाे आँखा भनेकाे नाता, कुटुम्ब, धनसम्पत्ति भन्दा ठुलाे छ भनेर भगवान बुद्धकाे प्रथम उपदेश धम्मचक्कपवर्तन सुत्रका साथै अन्य उदाहरण सहित व्याख्या गरिएका छन् ।

प्रज्ञाकाे महत्त्वबारे जान्न इच्छुकहरू

लक्ष्मी

लक्ष्मी

60

६ जना गृहलक्ष्मीहरूकाे चरित्र चित्रण गर्दै वास्तवमा लक्ष्मी को हुन् भन्ने कुरा स्पष्ट गरिएकाे ।

आफ्ना केटाकेटीहरूलाइ राम्राे शिक्षा दिएर सचरित्र र कर्तव्यपरायण बनाउनुका साथै घर गृहस्थमा आइपर्ने समस्याहरूकाे शान्तिपूर्ण वातावरणले समाधान गरी घरकाे कुल देवता अनि लक्ष्मीकाे पुजा गर्न इच्छुक ।

बुद्धधर्म

बुद्धधर्म

35

मज्झिमनिकायका उपाली सुत्र र अभय राजकुमार सुत्रकाे अनुवाद रहेकाे ।

बुद्ध शिक्षा र मज्झिम निकाय बारे बुझ्न चाहने पाठकहरू ।

कर्तव्य

कर्तव्य

50

राेगीहरूकाे सेवा गर्ने, हरेक क्षेत्रमा निष्ठावान हुनलाइ प्रेरणा मिलाेस भन्ने सन्देश ।

कर्तव्यबारे सचेतवर्ग ।

बुद्ध पूजा विधि, कथा संग्रह र परित्राण

बुद्ध पूजा विधि, कथा संग्रह र परित्राण

71

बुद्ध पूजा कथा र परित्राण छ ।

बुद्ध पुजा कथा र परित्राणको अध्ययन गर्न इच्छुक सबैलाइै उपयोगि छ ।

बुद्ध बन्दना विधि व बुद्धया झिंनिगू विपाक

बुद्ध बन्दना विधि व बुद्धया झिंनिगू विपाक

बुद्ध वन्दना विधि र बुद्धकाे बाह्र वटा विपाकका साथै केही ज्ञानमाला भजनहरु पनि समावेश गरीएकाे छ ।

बुद्ध वन्दना विधि र बुद्धकाे बाह्र वटा विपाकका बारेमा अध्ययन गर्न चाहनेहरु ।

मति राम्राे भए गति राम्राे हुन्छ उखानकाे कथा संग्रह

मति राम्राे भए गति राम्राे हुन्छ उखानकाे कथा संग्रह

30

मानिसकाे मन / चित्त राम्राे र नराम्राे भयाे भने त्यसकाे परिणाम के कस्ताे हुन्छ भनी उदाहरण सहीत उल्लेख गरिएकाे छ ।

मन संग सम्बन्धित कर्म र कर्मकाे फलका बारेमा जान्न चाहनेहरु

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

90

यस पुस्तकमा संक्षिप्त बुद्ध वंश उल्लेख गरिएकाे छ । २८ बुद्धकाे नामावली कल्प र कल्पकाे प्रकारसहित मन्दकल्पकाे फुस्स बुद्ध देखि भद्र कल्प गाैतम बुद्ध सम्मकाे वंशवलीलाइ सरलरूपमा प्रस्तुत गरिएकाे छ ।

संक्षिप्त बुद्ध वंश र कल्पका विषयमा जान्न चाहनेहरूकाे लागी ।

मानव स्वभाव

मानव स्वभाव

38

यस पुस्तकमा विभिन्न प्रकारका मानव स्वभावहरू कथासहित व्याख्या गरिएकाे छ । मानव स्वभावअन्तर्गत नरक, प्रेतयाेनी, मनुष्ययाेनी, देव, ब्रम्हायाेनीबाट आएका मानिसहरूकाे स्वभावलाइ यसमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।

मनुतयगु पहः

मनुतयगु पहः

46

यस पुस्तकमा विभिन्न प्रकारका स्वभावहरूकाे कथासहित व्याख्या गरिएकाे छ । मानिसकाे स्वभाव नरकबाट प्रेतयाेनीबाट, पशु याेनीबाट, मनुष्ययाेनी,देव, बम्हलाेकबाट, आएका मानिसहरूकाे स्वभावलाइ सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।

मानव स्वभावलाइ अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी।

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

न्हूगु त्रिरत्न वन्दना व धम्मपद

यस पुस्तकमा शरणगमण देखि शील प्राथना, त्रिरत्न वन्दना, परित्राण र धम्मपदहरू समावेश भएकाे पाइन्छ । यसका साथै ज्ञानमाला भजन सहित प्रेरक भजनहरू पनि रहेकाे छ ।

त्रिरत्न वन्दना र परित्राण पाठ गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

संसारया स्वापु

संसारया स्वापु

23

यस पुस्तकमा माया र माेहकाे जालाेबाट मनलाइ छुटाउन सकिएन भने जति सुकै पुण्य गरेपनि अन्तिमकाे चित्त (च्युति चित्त) मा माेह भएमा गति राम्राे हुदैन अगतिमा जन्म हुन्छ । भन्ने विषयलाइ कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । राम्राे विचारले आयु बृद्धि हुन्छ भन्ने विषयकाे पनि कथात्मक प्रसङ्ग प्रस्तुत गरिएकाे छ ।

सम्म्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

जातक बाखँ

जातक बाखँ

71

यस पुस्तकमा नैतिकताले भरीएकाे ८ वटा जातक समावेश भएकाे पाइन्छ ।

चरित्रमा सकारात्मक परिवर्तन ल्याइ आदर्श जीवन जीउन चाहने व्यक्तिहरूकाे लागि ।

बुध्दया अन्तिम यात्रा (भाग-२)

बुध्दया अन्तिम यात्रा (भाग-२)

63

महापरिनिर्वाण सुत्रकाे भावार्थ प्रस्तुत गरीएकाे छ ।

बाैध्द शिक्षा अध्ययन गरीरहेका विद्यार्थीहरूकाे लागी उपयाेगी ।

बुध्दपुजा विधि र कथा संग्रह

बुध्दपुजा विधि र कथा संग्रह

57

बुध्दपुजा विधि र नैतिकताले भरीएकाे राेचक कथाहरू समावेश ।

बुध्दपुजा विधि सिक्ने इच्छुक व्यक्तिहरूकाे लागी ।

पञ्चनीवरण (न्यागू बाधा)

पञ्चनीवरण (न्यागू बाधा)

15

पञ्चनीवरणकाे व्याख्या ।

विपश्यना ध्यान सुरूवात गर्न लागेका व्यक्तिहरूकाे लागि बढी उपयाेगी ।