यस पुस्तकमा महासतिपट्ठानसुत्तकाे महत्व, उद्देश्य सहित कायानुपश्यानाका सम्पुर्ण प्रकारहरूलाइ सरल रूपमा अर्थसहित प्रस्तुत गरिएकाे छ ।
महासतिपट्ठान र ध्यान सम्बन्धी अध्ययन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्धकाे उपदेशलाइ व्यहारिक र कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । साथै लेखककाे आफ्नाे सन्देशमूलक अनुभव पनि समावेश गरिएकाे छ । दानकाे महानता, प्रेमबाट उत्पन्न दुःख सहित वास्तविक धर्म पहिचान आदि विविध ३४ शिर्षकमा व्यवहारिक अनुभव र कथा समावेश भएकाे पाइन्छ ।
सबै मानिसहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।
बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा विभिन्न समयमा प्रकाशित भएका लेख रचनाहरूकाे संग्रह गरि एक संग्रहकृतिकाे रूपमा प्रस्तुत गरिएकाे छ । पुस्तकमा बाैद्ध दृष्टिकाेणमा अंहिसाकाे व्याख्या र विश्लेषण सहित बुद्ध उपदेशलाइ प्रस्तुत गरिएकाे छ । नालन्दा विश्व विद्यालय बाेराेबुद्धर महाचैत्य सहित केही बाैद्ध विद्दानहरूकाे विषयमा पनि चर्चा परिचर्चा यसमा समावेश भएकाे पाइन्छ ।
बुद्धधर्म र यसकाे पुर्नजागरण कालसम्बन्धी अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा मानिसले समयकाे महत्वलाइ बुझ्नु पर्छ । मानव जीवनकाे महत्वलाइ जानेर बुझेर लाेभ, माेह, देष आदिबाट टाढा रहेर हाेशपूर्वक शील समाधी प्रज्ञाद्धारा नराम्राे विचार कामबाट टाढा रहेर बुद्धकाे उपदेश भनेकाे धर्म हाेइन जीवन जीउने कला हाे । भन्ने कुरालाइ विभिन्न शीर्षकमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।
सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।
सतिपट्ठानलाइ कसरी भाविता गर्ने विधिलाइ सरल रूपमा व्याख्या गरिएकाे छ । ध्यान अभ्यास अनुभव प्रस्तुत गर्ने तरिका ध्यान जाँचकाे महत्व सहित ध्यान भावनाकाे लागी प्रेरणा दिने सुत्रहरू पालि र अर्थसहित यसमा प्रसतुत गरिएकाे छ ।
ध्यान विधि जान्न र अभ्यास गर्न चाहनेहरूकाे लागी उपयाेगी छ ।