नेपाली

महास्वप्न जातक

महास्वप्न जातक

पसेनदि काेशल महारानलाइ सपना देखेकाे १६ वटा हृदयकाे विषयमा व्याख्यासहित उल्लेख

सपनाकाे विषयमा बुद्धकाे धारणा इच्छुक वर्ग ।

विपश्यना भावना सम्बन्धी व्यहारिक निर्देशन

विपश्यना भावना सम्बन्धी व्यहारिक निर्देशन

22

ध्यान भावना गर्दा शरीरमा उत्पन्न हुने विभिन्न प्रकारका वेदनाहरू हेर्ने देखि बस्ने, उठने, हिड्ने आदिकाे बारेमा निर्देशन ।

विपस्सना ध्यानमा रूची राख्नेहरू

बाैद्ध संस्कार

बाैद्ध संस्कार

49

बाैद्ध संस्कार अनुसार जन्म देखी मृत्यु सम्ममा गर्नुपर्ने ९ प्रकारकाे संस्कार विधि तथा शील प्रार्थना, बुद्ध पूजा आदि अर्थ सहित उल्लेख गरिको छ ।

बाैद्ध संस्कार बुझ्न चाहनेहरू तथा शील प्रार्थना, बुद्धपूजा र केहि सुत्रहरू अर्थ सहित अध्ययन गर्न चाहनेहरूलाइ उपयुक्त हुने ।

बुद्धकालिन आठ अग्र श्राविका

बुद्धकालिन आठ अग्र श्राविका

100

बुद्धकालिन आठ अग्र श्राविकाहरूकाे जीवनी उल्लेख ।

बुद्धकालिन श्राविकाहरूकाे विषयमा रूचि राख्नेहरू ।

मग्गङ्ग दीपनी

मग्गङ्ग दीपनी

आर्यअष्टाङ्गिक मार्ग बुद्धकाे शिक्षालाइ समसामयिक घटनाहरूकाे उदाहरण सहित प्रस्तुत

बुद्धकाे शिक्षा सजिलाेसंग बुझ्न चाहनेहरू

सतिपट्ठान विपस्सना

सतिपट्ठान विपस्सना

73

बुद्धले बताउनु भएकाे निर्वाणसम्म पुग्ने बाटाेकाे बारेमा उल्लेख ।

विपस्सना ध्यान भावनामा रूचि भएकाहरू

श्रीलकां भ्रमणकाे डायरी

श्रीलकां भ्रमणकाे डायरी

64

श्रीलंका भ्रमण र श्रीलंका देशकाे विषयमा उल्लेख ।

श्रीलंका देशकाे बारेमा जान्न इच्छुक व्यक्ति

निरोगी

निरोगी

72

सामन्यत खान पान, ऋृतु परिवर्तन, वासस्थान, आर्थिक अवस्था, असन्तोषा, आत्माग्लानि, शंका, निराश आदि रोगको कारण भएता पनि त्यो भन्दा वढी मानसिक अशान्ति रोगको कारण हो भनि उल्लेख गरिएकाे छ ।

भगवान बुद्धको उपदेश अनुसार स्वस्थ्य लाभ र स्वस्थ रहने तरिका बुझ्न चाहने पाठक वर्गलाइ उपयोगी हुने ।

असल शिक्षा (भाग १४)

असल शिक्षा (भाग १४)

73

बुद्धकालिन घटनाकाे उदाहरण दिइ बुद्धकाे उपदेशलाइ बुझाउने काेशिस ।

बुद्धकाे शिक्षाबारे जिज्ञासु वर्ग

विशेष प्रश्नः बुद्धको उत्तर

विशेष प्रश्नः बुद्धको उत्तर

यस पुस्तकमा भगवान बुद्धको व्यक्तिगत जीवनी र बुद्ध धर्म विषयक विभिन्न ३५७ वटा गहन तथा सामान्य प्रश्नहरू र त्यसका उत्तरहरू संकलित छन् ।

बुद्ध धर्मका सामान्य देखि गहन जिज्ञासाहरूका उत्तरहरूको जानकारी राख्न चाहनेहरूलाइ उपयोगी हुने ।

परमार्थ ज्ञान दर्शन

परमार्थ ज्ञान दर्शन

60

बुद्धकाे शिक्षालाई सामाजिक घटना अथवा समाजकाे वातावरणसंग मेल गराएर बुझाउने काेशिस ।

बुद्धकाे शिक्षाबाट समाजलाई बुझ्न इच्छुक वर्ग ।

आर्यशील र आर्य मार्ग

आर्यशील र आर्य मार्ग

68

बुद्धकालिन घटनालाइ उदाहरणकाे रूपमा प्रस्तुत गरी आर्यशील (पञ्चशील) र आर्य मार्ग (आर्य अष्टाङ्गिक मार्ग) लाइ बुझाउने काेशिस ।

पञ्चशील र आर्यअष्टाङ्गिक मार्गकाे विषयमा जान्न इच्छुक वर्ग।

सुलक्षण कीर्ति विहारः एक परिचय

सुलक्षण कीर्ति विहारः एक परिचय

68

सुलक्षण कीर्ति विहारकाे स्थापनाकाल देखि अहिले सम्म गर्दै आएकाे विभिन्न बाैद्ध गतिविधीकाे बारेमा उल्लेख ।

सुलक्षण कीर्ति विहारकाे र अनाेजा गुरूमाकाे बारेमा जान्न इच्छुक वर्ग ।

बाैद्ध ध्यान

बाैद्ध ध्यान

135

विपस्सना ध्यान भावना गर्दा उत्पन्न हुने र मन चञ्चल हुने आदिलाइ बुद्धकाे उपदेश अनुसार बताइएकाे ।

ध्यान भावनामा इच्छुक वर्गहरू ।

बुद्धकालिन संस्कृति

बुद्धकालिन संस्कृति

84

बुद्धकाे शिक्षालाइ दैनिक जीवनमा उतार्नुपर्दछ भन्ने विषयलाइ बुद्धकालिन संस्कृतिकाे रूपमा प्रस्तुत

बुद्धकाे शिषा अपनाउन चाहने वर्ग ।

नारी हृदय

नारी हृदय

41

बुद्धकालिन महिलाहरू मध्ये केही उदधृत गरिएकाे ।

बुद्धकालिन महिलाहरूकाे जीवनी अध्यन गर्न इच्छुक वर्ग