भगवानले सर्वप्रथम पञ्चवर्गीयहरूलाइ दिनु भएकाे उपदेशकाे बारेमा उल्लेख गरिएकाे छ।
समाजमा रहेका प्रत्येक व्यक्तिहरूलाइ उपयुक्त साथै संक्षेपमा बुद्धकाे शिक्षा जान्न् चाहनेहरूलाइ उपयुक्त हुन्छ ।
भगवानले सर्वप्रथम पञ्चवर्गीयहरूलाइ दिनु भएकाे उपदेशकाे बारेमा उल्लेख गरिएकाे छ।
समाजमा रहेका प्रत्येक व्यक्तिहरूलाइ उपयुक्त साथै संक्षेपमा बुद्धकाे शिक्षा जान्न् चाहनेहरूलाइ उपयुक्त हुन्छ ।
पालि भाषाकाे केहि ब्याकरण देखि पच्चिसवटा वत्थुहरुका बारेमा पालिभाषामा उल्लेख गरिएका छन् ।
पालिभाषा अध्ययन गर्न चाहनेहरु ।
आधारभूत पाली शिक्षा
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।
पालि भाषाकाे प्रारम्भिक व्याकरण शिक्षा
पालि भाषाकाे प्रारम्भिक शिक्षा वा ज्ञान हासिल गर्न इच्छुक व्यक्तिहरू ।
बुद्धकाे मूल उपदेश चतुआर्यसत्यबारे उपदेशित सच्चविभङ्ग सुत्तलाइ शब्दानुवाद र भाषानुवाद गरी प्रस्तुत ।
चतुआर्य सम्बन्धमा जान्न इच्छुक
त्रिरत्न वन्दना परित्राणलाइ पालिबाट नेपाल भाषामा अनुवाद बुद्धले दिएकाे शिक्षा उल्लेख
त्रिरत्न वन्दना परित्राण र बुद्धकाे जीवनी बुझ्न इच्छुक वर्ग
बुद्धकाे उपदेश महासमय सुत्रकाे निदान सहित पालिबाट नेपाल भाषामा अनुवाद गरिएकाे छ ।
महासमय सूत्र अध्ययन गर्न इच्छुक पाठकहरू